×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धेरै देशमा त्रिकेट खेल्ने क्रिकेटरहरुको सुचीमा सन्दीप पनि

६ आश्विन २०७५

असोज ६ : क्रिकइन्फोले सार्वजनिक गरेको ‘द क्रिकेट मन्थ्ली’ को यस संस्करणमा धेरै क्रिकेट खेल्ने ६ क्रिकेटरहरुको सूचिमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने पनि अटाएका छन्।सन्दीप धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सुचिमा अटाएका हुन् ।

धेरै देशमा क्रिकेट खेल्ने खेलाडीहरुको सूचीको शीर्ष स्थानमा अफगानिस्तानका ३३ वर्षीय अलराउण्डर मोहम्मद नाबी र लेग स्पिनर रसिद खान छन् । दुवैले अहिले सम्म १० देशमा खेलिसकेका छन् ।

Advertisement
Advertisement

पाकिस्तानका भरपर्दा तथा अनुभवी ब्याट्सम्यान शोएब मलिक, लेग स्पिनर शादाब खान र बंगलादेशका ओपनर ब्याटम्यान तमिम इकबाले समान ९ देशमा टी–२० खेलेका छन् । सन्दीपले पनि ९ देशमै टी–२० क्रिकेट खेलि सकेका छन् ।

सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट ब्यवसायिक क्रिकेट यात्रा थालेका सन्दीप छोटो समयमा नै विश्व क्रिकेटमा छाप छोड्न सफल भएका छन् ।

Advertisement

प्रसिद्ध टी– २० लिग खेल्न भ्याइ नभ्याई रहेका सन्दीप आईपीएल पछि ग्लोबल टी–२० क्यानडा, क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिसकेका छन् । उनले खेलेका सबै लिगमा राम्रो प्रभाव छाडेका छन् । त्यस्तै अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा पनि नाङरहार क्लबले सन्दीपलाई अनुबन्ध गरिसकेको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top