×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

खुर्सिद अन्सारीलाई सरकारले गर्याे सहिद घोषणा,यस्ता छन् मन्त्रीपरिषद्का निर्णय

६ आश्विन २०७५

सुनसरी,असोज ६
शुक्रबार अबेरराति सम्म बसेको संघीय सरकारको मन्त्रीपरिषद् बैठकले सुनसरीमा अज्ञात समूहले गोली हानी हत्या गरिएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गरेको छ ।

साथै बैठकले पिडित परिवारलाई १० लाख राहत दिने निर्णय समेत गरेको छ ।

Advertisement
Advertisement

मन्त्रीपरिषद् बैठकका अन्य निर्णयहरु यस्ता छन् :

 मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

 सरकारले माथिल्लो अरुण आयोजना आफ्नै स्वामित्वमा रहने गरी विद्यूत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक         कम्पनी मार्फत् बनाउने निर्णय भएको छ । २०६९ फागुन ४ को निर्णय संशोधन गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय       गरको  हो ।

 मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक एआईजीमा बढुवाको सिफारिसलाई अनुमोदन गरेको छ । बढुवा सिफारिस समितिको सिफारिस अनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवासँगै उनीहरुको जिम्मेवारी पनि तोकिएको छ । कार्कीले प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग सम्हाल्ने छन् भने राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ ।

 बिहीबार सुनसरीमा हत्या भएका नेकपा कार्यकर्ता खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।

 अनुसन्धान प्रतिष्ठान नामको थिंक ट्यांक समूह बनाउने निर्णय गरेको छ जसको संयोजक प्रा.डा.चैतन्य मिश्रलाई बनाइएको छ । प्रतिष्ठानका सदस्यहरुमा डा. मिना आचार्य, प्रा. डा.राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ रहने छन् ।

 मुक्त कमैया तथा हलियाहरूको पुनर्स्थापना समस्या समाधान आयोग गठन संसोधन गरेको छ ।

 संघीय पर्यटन ऐन तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने नागरिक उड्डयन प्राधिकरण संचालन सम्वन्धि नयाँ ऐन ल्याउन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

Advertisement

 स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम संचालन कार्यबधि २०७५लाई स्वीकृत गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top