×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

पिकेको किंग्स लिगमा अनुबन्धित भए बार्सिलोनाका यमल

२३ भाद्र २०८१

२३ भदौ, विराटनगर । 

स्पेनिस युवा स्टार लामिन यमल किंग्स लिग वर्ल्डकपमा अनुबन्धित भएका छन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका १७ वर्षीय यमल स्पेनका पूर्वस्टार जेरार्ड पिकेको किंग्स लिगमा अनुबन्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement
Advertisement

आइतबार राति किंग्स लिग वर्ल्डले सामाजिक सञ्जालमार्फत युवा प्रतिभावान खेलाडी यमल अनुबन्ध भएको जनाएको हो । तथापि, यमललाई कुन भूमिकामा अनुबन्ध गरिएको भन्ने खुलाइएको छैन । केही दिनमै यसबारे टुंगो लाग्ने स्पेनिस मिडिया ‘स्पोर्ट्स’ले जनाएको छ ।

चौथो संस्करणको उक्त प्रतियोगिता १५ सेप्टेम्बरबाट बार्सिलोनास्थित कुप्रा एरियामा हुने छ । किंग्स लिगको थालनी सन् २०२२ मा बार्सिलोनाका पूर्वडिफेन्डर पिकेले गरेका थिए ।

टाइ-ब्रेकर पेनाल्टी सुटआउट ढाँचाको उक्त प्रतियोगिता ज्लाटान इब्राहिमोभिक, इकर क्यासिल्लास, सर्जियो अग्युएरो, रोनाल्डिन्हो, इडेन हाजार्डले पनि खेलिरहेका छन् ।

Advertisement

स्पोर्ट्स मिडियाका अनुसार प्रतियोगिता खेल्ने अरू खेलाडीहरूको छिनोफानो आगामी बुधबारसम्ममा लागि सक्ने छ । पहिलो संस्करणको उपाधि भने गत जुनमा स्पेनको पोर्सिनो एफसीले जितेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top