×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

हारेपछि अर्जेन्टिनाका गोलकिपर मार्टिनेजको यस्तो ‘हर्कत’

२६ भाद्र २०८१

२६ भदौ, एजेन्सी । 

फिफा विश्वकप छनोटअन्तर्गत कोलम्बियासँगको खेलमा हारेपछि रिसाएका अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले आफ्नो व्यवहारबाट आलोचित बन्नुपरेको छ । बुधबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ गोलले हराएको थियो ।

Advertisement

कोलम्बिया र अर्जेन्टिनाले गत जुलाईमा कोपा अमेरिकाको उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेका थिए, जसको अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो । दुई महिनापछि कोलम्बिया र अर्जेन्टिनाले फेरि एकपटक खेलेका थिए, जसमा कोलम्बियाले अर्जेन्टिनासँग बदला लिएको थियो ।

पछिल्ला १२ खेलमा अपराजित रहेको अर्जेन्टिना कोलम्बियासँग हारेपछि पाहुना टोलीका गोलरक्षक मार्टिनजेले टिभी क्यामेरामा हिर्काएका थिए । खेल सकिएर मैदानबाहिर निस्कँदै गरेका मार्टिनेजले झापड हानेर क्यामेरा चौरमा झारिदिए । खेल प्रसारण गरिरहेको क्यामरामा क्षति पुग्नेगरी हिर्काएपछि उनले आलोचित बन्नुपरेको हो ।

Advertisement

घरेलु मैदानमा कोलम्बियालाई जिताउन यर्सन मस्क्युरा र जेम्स रोड्रिग्वेजले एक-एक गोल गरे । अर्जेन्टिनाका निकालेस गोन्जालजले एक गोल गरे । हारे पनि शीर्ष स्थानमा रहेको अर्जेन्टिनासँग १८ अंक छ भने कोलम्बियासँग १५ अंकसहित दोस्रो स्थानमा छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top