शीर्ष स्थानमा पुनरागमन गर्ने कोशी प्रदेशको दाउ

२८ भदौ ८१, शनिबार

२९ भदौ, काठमाडौं ।

एन्फा महिला लिगअन्तर्गत कोशी प्रदेशले आफ्नो पाँचौं खेल खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथमा शनिबार हुने खेलमा कोशीले संकटा फुटबल क्लबसँग खेल्न आँटेको हो ।

अपराह्न ४ः१५ बजेबाट सुरु हुने उक्त खेलमा कोशी पुनः शीर्ष स्थानमा फर्किने दाउमा हुने छ । लगातार तीन जित निकालेको कोशीको बुधबार मात्र अपराजित यात्रामा ब्रेक लागेको थियो ।

विभागीय टोली नेपाल पुलिस क्लबसँग ४-० गोलले हारेसँगै कोशी प्रदेशको अपराजित यात्रामा ब्रेक लागेको हो । कोशीले महिला लिगको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिलाई ४–० गोलले हराएको थियो । दोस्रो खेलमा कोशीले बागमती युवा क्लबलाई २–१ गोलले पराजित गरेको थियो भने तेस्रो खेलमा कर्णाली प्रदेशलाई ४–० ले हराएको थियो ।

कोशीले पहिलोपल्ट विभागीय टोलीसँग प्रतिस्पर्धा गरेको थियो । चार खेलको समाप्तीमा कोशी नौ अंक जोड्दै चौथो स्थानमा छ, जुन शीर्ष स्थानमा रहेको एपिएफको भन्दा एक अंक कम हो ।

संकटाले भने जारी प्रतियोगितामा अझै लय समात्न सकेको छैन । संकटाले एक जित, तीन हार बेहोरेको छ । अंक तालिकाको सातौं स्थानमा रहेको संकटाले कर्णालीलाई मात्रै पराजित गर्न सकेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top