×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

प्रधानमन्त्री ओलीलाई ‘काउन्टर दिँदै’ माओवादीका वर्षमान पुनले के भने ?

३० भाद्र २०८१

३० भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलक्षित अभिव्यक्ति दिएका छन् ।

Advertisement

यसअघि शनिबार एमाले केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै ओलीले माओवादीप्रति व्यङ्ग्योक्तिपूर्ण अभिव्यक्ति दिएका थिए ।

ओलीले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको भन्दै माओवादीले मुस्किलले चारदेखि पाँच लाख मत पाउन सक्ने अनुमान गरेका थिए । माओवादी केन्द्रको मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने उनको अनुमान थियो ।

त्यसैलाई लक्षित हुँदै उपमहासचिव पुनले एमाले र उसँग सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेस विकृतिका डंगुर भएको बताएका हुन् ।पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता पुनले यस्तो बताएका हुन् ।

एजेन्डा र विचारको हिसाबले माओवादी नै देशको पहिलो पार्टी भएको भन्दै अहिले जनतामा माओवादी पार्टीको ग्राफ बढिरहेको उनको दाबी छ । माओवादीले २०८४ को निर्वाचनमा जित निकाल्ने बताउँदै उनले कांग्रेस र एमाले विस्तारै कमजोर बन्दै गएको दाबी गरे ।

Advertisement

‘एकथरि मान्छेले ८४ को निर्वाचनलाई लिएर संख्या गनिरहेका छन्, हाम्रो साइज सानो हुन्छन् भनिरहेका छन् । यथार्थमा हाम्रा आठ लाख जति सदस्य छन्, एमाले र कांग्रेसका १०, १२ लाखको दाबी छ । यसरी हामी एकैखालमा छौँ, जनतामा जाँदा । बरु माओवादीको ग्राफ बढिरहेको छ र कांग्रेस र एमालेजस्ता पूराना संसवादी विकृतिका डंगुर हुन् भनिरहेका छन् । आज सामाजिक कार्यक्रममा जाँदा प्रधानमन्त्रीको विरोध किन भइरहेको छ ? छेउमा भ्रष्टाचारीलाई राखेर म भ्रष्टाचार गर्दिनँ भन्दा जनताले पत्याएनन्,’ उनले भने ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top