×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

मियामी पुगेको एक वर्ष नबित्दै मेसीले थप्दैछन् अर्को ‘रेकर्ड’

३१ भाद्र २०८१

३१ भदौ, एजेन्सी ।

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी इन्टर मियामीका लागि खेल्न अमेरिका पुगेको गत जुलाईमा एक वर्ष पूरा भयो । अमेरिकन मेजर लिग सकरको २०२३-२४ को सिजन आधाभन्दा धेरै सकिएपछि मियामी पुगेका मेसीले चोटका कारण यो सिजनका पनि केही खेल गुमाए ।

Advertisement

अघिल्लो वर्षको जुलाईमा फ्रान्सको राजधानी छोडेर पिएसजी मेसीले मियामीका लागि ३० खेलमा २७ गोल गरेका छन् । अब, तीन गोल गरेमा मेसी मियामीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

डेभिड बेकह्यामकाे क्लब मियामीका लागि सर्वाधिक गोल कर्ता फ्रान्सका पूर्वफरवार्ड गोन्जालो हिगुइनको नाममा छ । रियल मड्रिडका पूर्वखेलाडी हिगुइनले मियामीका लागि ७० खेलमा २९ गोल गरेका थिए ।

गत वर्षमात्र हिगुइनले खेल जीवनबाट सन्न्यासको घोषणा गरिसकेका छन् । पूर्वप्रतिद्वन्द्वीसमेत रहेका हिगुइनको रेकर्ड आफ्नो नाममा सार्ने लक्ष्यमा मेसी हुने छन् ।

३७ वर्षीय मेसी हालैमात्र मेजर लिगका पछिल्ला आफूले खेलेका १९ खेलमा १५ गोल र १६ असिस्ट गर्ने पहिलो खेलाडी बनेका थिए । मेसीले जारी सिजनमा १३ मात्र खेल खेल्दा १४ गोल र १० असिस्ट गरेका छन् । सन् २०२४ मा उनले मियामीका सबै प्रतियोगितामा गरी २९ खेलमा २५ गोल गर्दा १६ गोलमा पास मिलाएका थिए ।

Advertisement

यसअघि बार्सिलोना र पिएसजीका लागि खेलेका मेसीले सबै क्लबमा ७३१ गोल र ३२० असिस्ट गरेका छन् । समग्र फुटबल करिअरमा ८४० गोल गरेका मेसीले ३७५ गोलमा पास मिलाइदिएका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top