×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

भारतको कीर्तिमानी स्कोरमा सिरिज ’क्लिन स्विप’

२७ आश्विन २०८१

२७ असोज , एजेन्सी ।

बंगलादेशविरुद्धको तीन म्याचको टी ट्वान्टी सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति भएको तेश्रो तथा अन्तिम खेलमा भारतले बङ्गलादेशलाई एक सय ३३ रनको फराकिलो अन्तरले हराएको हो ।

Advertisement
Advertisement

भारतले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले सात विकेट गुमाएर एक सय ६४ रन मात्रै बनाउन सक्यो । हैदराबादस्थित राजीव गान्धी अन्तराष्ट्रिय स्टेडियमा सन्जु सामसनले शतक प्रहार गर्दै म्याच अफ दी म्याच घोषित भए ।

हार्दिक पाण्डेया प्लेयर अफ द सिरिज चुनिए । टस जितेर भारतीय कप्तान सुर्यकुमार यादवले ब्याटिङको निर्णय लिएका थिए । कप्तानको निर्णयलाई सहि सावित गर्दै भारतीय टिमले ६ विकेट गुमाएर २ सय ९७ रनको कीर्तिमानी स्कोर खडा गर्यो ।

भारतीय टिमले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा ठुलो स्कोर यही खेलमा खडा गरेको हो । टेष्ट खेल्ने राष्ट्रले टी ट्वान्टीमा बनाएको यही नै ठुलो स्कोर हो । ओपनर सन्जुु सामसनले १ सय ११ रन बनाएको इनिङ्स सुर्यकुमार यादवले ७५ रन बनाए ।

हार्दिक पाण्डेयाले ४७ रन र रियान परागले ३४ रन बनाए । बंगलादेशका तान्जिम हसन सकिबले सर्वाधिक ३ विकेट लिए । भारतका रवि बिसोनीले ३ तथा मायान्का यादवले २ विकेट लिएको खेलमा बंगलादेशले ७ विकेट गुएर १ सय ६४ रनमात्र बनाउन सक्यो ।

Advertisement

तौहीद ह्दयोयले नटआउट ६३ रन बनाएको इनिङ्समा लिटन दासले ४२ रन बनाए । यसअघि बङ्गलादेशसँगको दुई खेलको टेष्ट शृङ्खला पनि भारतले जितेको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top