×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

रोनाल्डोको गोलमा पोर्चुगलको जित

२७ आश्विन २०८१

२७ असोज ,एजेन्सी ।
शनिबार क्रिस्टियानो रोनाल्डोले गरेको १३३ औं अन्तर्राष्ट्रिय गोलको मदतले पोर्चुगलले यूइएफए नेसन्स लिगमा पोल्यान्डलाई सजिलै ३–१ ले पराजित गरेको छ । लिग ए को ग्रुप वान खेलमा पोर्चुगलले बर्नार्डो सिल्भाको गोलले अग्रता लिएको थियो ।

त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गरे । युरो २०२४ मा कुनै गोल गर्न नसकेपछि आलोचनाको शिकार भएका रोनाल्डोले नेसन्स लिगका तीन खेलमा तीन गोल गरिसकेका छन् । पिटर जिलेन्स्कीले घरेलु टिम पोल्यान्डका लागि एक गोल फर्काएयता पोर्चुगलले एक आत्मघाती गोल उपहार पाएको थियो ।

Advertisement
Advertisement

लिग एको ग्रुप १ मा रहेको पोर्चुगलले सबै ३ खेल जित्दै ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । अब टोलीले सबै खेल हारेको स्कटल्याण्डसंग खेल्नेछ । यस्तै गएराती लिग ए ग्रुप फोरमा सर्बियाले स्विटजरल्यान्डलाई २–० र स्पेनले डेनमार्कलाई १–० ले हरायो ।

स्पेनको जितमा खेलको ७९औं मिनेटमा मार्टिन जुबिमेन्डीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि युइएफए नेसन्स लिग ए को समुह चारमा स्पेनको ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

Advertisement

त्यस्तै डेनमार्क ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो स्थानमा रहेको छ । स्पेनले अब अर्को खेल अक्टोबर १६ मा सर्बियाको सामना गर्ने छ भने डेनमार्कले अर्को खेल सोहि दिन स्वीजरल्याण्डविरुद्ध खेल्ने तालिका छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top