×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

सरकार बनेको ७ महिनापछि प्रदेश सरकारलाई कार्यकारी हैसियत

८ आश्विन २०७५

विराटनगर असोज, ८
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार गठन भएको सातमहिना पछि बल्ल प्रदेश सरकारले कार्यकारी हैसियत पाएको बताएका छन् ।

उनले प्रदेश सरकारको मातहतका प्रशासनिक कार्यालय स्थापना नभएका कारण यसअघि प्रदेश सरकार कार्यकारी हैसियतबाट काम गर्न बञ्चित हुदै आएको बताए ।

Advertisement
Advertisement

मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो प्रशासनिक कार्यालयका रुपमा अस्थायी राजधानी विराटनगरमा स्थापना गरिएको कृषि बिकास निर्देशनालयको सोमबार उद्घाटन गदै यस्तो बताएका हुन् ।

मुख्यमन्त्रीले प्रदेश सरकारकोे मुख्यमन्त्रीको हैसियतमा गुद्रीमा बसेर काम थालेको बताउँदै पहिलो प्रशासनिक कार्यालयका रुपमा यो कार्यालयको स्थापनसँगै अब प्रदेश सरकारले कार्यकारी हैसियत पाएको बताए ।

उनले प्रदेश सरकारको मातहतका दुई कार्यालय स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनायलपनि आगामी ११ असोजमा धनकुटामा स्थापना गरिने जानकारी दिए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र त्यससंग छुटाइएका बजेट अब यी कार्यालयबाट कार्यान्वयमा आउने मुख्यमन्त्री राईको भनाइ छ ।

Advertisement
Advertisement

मुख्यमन्त्री राईले प्रदेश नं १ अन्न भण्डारको प्रदेश भएकाले पहिलो प्राथमिकतामा कृषिलाई राखेर पहिलो प्रशासनिक कार्यालयको रुपमा कृषि बिकास निर्देशनालयकको स्थापना गरेको जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top