टर्कीमा बढ्यो घर बिक्री कारोबार

१ कात्तिक ८१, शुक्रबार

२ कार्तिक , एजेन्सी ।

बिहीवार जारी आधिकारिक तथ्याङ्कअनुसार टर्कीमा घर विक्री सेप्टेम्बरमा यस वर्षको लागि नयाँ उचाईमा पुगेको छ । लगभग १ लाख ४१ वटा घरहरु विक्री भएका छन् । टर्की तथ्याङ्क संस्थानले १ लाख ४० हजार ९१९ घर विक्री भएको जनाएको छ ।

जुन गत वर्षको सोही महिनाको तुलनामा ३७.३ –प्रतिशतले बढेको छ । यो संख्या गत वर्ष डिसेम्बरयताकै उच्च विक्री स्तर हो । इस्तानबुलले २१ हजार ३१४ इकाइमा सबैभन्दा धेरै घर विक्रीको साथ देशको नेतृत्व गरेको छ ।

त्यसपछि राजधानी अंकारा १३ हजार २०५ इकाइहरूका साथ र इजियन शहर इज्मिर ७ हजार ६१२ इकाइहरूको साथमा रहेको छ । अधिकारीहरूले एक वर्षअघि घरपरिवारलाई बोझ पार्ने निरन्तर मुद्रास्फीतिसँग जुध्न आक्रामक मौद्रिक कडाइ लागू गरेपछि टर्किको आवास बजार संघर्षरत थियो ।

मोर्टगेजमा आधारित विक्रीले सेप्टेम्बरमा ८७.४ प्रतिशत वर्ष–दर–वर्षको उल्लेखनीय वृद्धि भएको छ । समग्रमा वर्षको पहिलो नौ महिनामा टर्किएको घर विक्री ५.२ प्रतिशतले बढेर ९ लाख ४७ हजार २३६ युनिट पुगेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top