×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

डेसच्याम्प्सलाई उत्कृष्ट प्रशिक्षकको उपाधि

९ आश्विन २०७५

एजेन्सी,असोज ९
फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डीडीएर डेसच्याम्प्सले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् ।

उत्कृष्ट प्रशिक्षक घोषित हुने क्रममा डेस्च्याम्प्सले फ्रान्सका जिनेदिन जिदान र क्रोएसियाका ज्लाट्को डालीचलाई पछि पारे ।

Advertisement
Advertisement

उनले फ्रान्सलाई रुसमा विश्वकप उपाधि दिलाएका थिए । जिदानले रियल म्याड्रिडमा रहँदा लगातर तेस्रो च्याम्पियन्स लिग जिताएका थिए ।

Advertisement
Advertisement

डालीचले भने क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउन अहम भूमिका खेलेका थिए । उपाधि विजेता डेसच्याम्प्सलाई फ्रान्सेली प्रशिक्षक आर्सेन वेंगरले विजयी ट्रफी प्रदान गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top