×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

देशका विश्वविद्यालयहरुको भद्रगोल चिर्छु : मन्त्री पोखरेल

९ आश्विन २०७५

विराटनगर, असोज ९
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा रहेका विद्यालयभित्र रहेका भद्रगोल चिर्न आफू सक्रिय रहेको बताएका छन् । पुर्वाअञ्चल विश्वविधालयको दुई दिने वर्कशपको विराटनगरमा मंगलबार उद्घाटन गर्दै मन्त्री पोखरेलले विद्यमान अबस्थामा विश्वविधालयको अबस्था भद्रगोल भएकाले आफु त्यसको अन्त्यका लागि क्रियाशिल रहेको जानकारी दिए ।

उनले मुलुकका सबै विश्वविद्यालयको सुधार र पुनर्गठन प्रक्रियामा आफुरहेको भन्दै विश्यविधालय सुधारका लागि विश्वविधालयका पदाधिकारी, प्राध्यापकहरूको महत्वपूर्ण सहयोगको अपेक्षा समेत राखे ।

Advertisement
Advertisement

कार्यक्रममा पुर्वाअञ्चल विश्वविधालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासले सबैको सामुहिक प्रयासबाट यस विश्वविधालयलाई गौरव गर्न लायक विश्वविधालय बनाउन आग्रह गरे । मन्त्री पोखरेलले त्यसअघि शैक्षिक भवन,प्राशासनिक भावन र सरस्वती मन्दिरको उद्घाटन गरेका थिए ।

Advertisement
Advertisement

दुई दिनसम्म चल्ने सो वर्कशपमा व्यवस्थापन संकाय,विज्ञान तथा प्रविधि संकायकला, शिक्षाशास्त्र, चिकित्साशास्त्र संकाय अन्तर्गतका क्याम्पस÷कलेजहरुका लागि शिक्षण संस्थाहरुको प्रभावकारी गुणस्तर सुधारका लागि आवश्य रणनीति तयार पारिने बताइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top