×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनकको स्थानमा केमी 

१८ कार्तिक २०८१

१८ कार्तिक ,एजेन्सी ।

बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी ब्याडनोक चुनिएकी छन् । केमीले कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने वाचा गरेकी छन् ।

४४ वर्षकी केमी ब्याडनोक ब्रेक्जिटको कडा समर्थक हुन् । उनी आप्रवासी मुद्दा र ट्रान्स समुदायका अधिकारमा खुला विचार र कडा अडानका लागि परिचित छिन् ।

यसअघि यो पद बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकसँग थियो । जसको नेतृत्वमा कन्जरभेटिभ पार्टीले सन् १८३२ को जुलाईमा सबैभन्दा खराब प्रदर्शन गरेको थियो ।

सन् २०२४ को चुनावमा कन्जरभेटिभ पार्टीले २०० भन्दा बढी सिट गुमाएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top