×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

यमल र लेवान्डोस्की घाइते

२७ कार्तिक २०८१

२७ कार्तिक , एजेन्सी ।

क्याटलान क्लब बार्सिलोनाका विंगर लामिन यमल र स्ट्राइकर रोबर्ट लेवान्डोस्की चोटका कारण मैदानबाहिर रहेन भएका छन् । यस सिजन प्रशिक्षक हान्सी फ्लिकका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दुवै खेलाडीको सोमबार परीक्षण गरिएको थियो ।

Advertisement
Advertisement

एंकलको चोटका कारण यमल तीन हप्तासम्म मैदानबाहिर रहनेछन् भने लेवान्डोस्कीलाई १० दिन आराम दिइनेछ । ला लिगामा १३ खेलमा १४ गोल गरेका लेवान्डोस्की सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान छन् ।

बार्सिलोनाका सबैभन्दा खतरनाक फरवार्डमध्येका एक १७ वर्षीय यमलले सबैभन्दा धेरै असिस्ट गरेका छन् । यमलले सबै प्रतियोगिताका १५ खेलमा ६ गोल गरेका छन्। स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल सोसिडाडसँग १–० गोलअन्तरले पराजित भएको बार्सिलोनाले सबै प्रतियोगितामा लगातार सात खेल जितेको थियो।

दोस्रो स्थानको रियल मड्रिडभन्दा क्याटलान क्लब ६ अंकले अगाडि छ । यमलको स्थानमा फर्मिन लोपेजले मैदान प्रवेश गरेका थिए । तर, आठौं स्थानको सोसिडाडविरुद्धको खेलमा बार्सिलोनाले एउटा उनी मौका सिर्जना गर्न सकेनन् ।

लेवान्डोस्कीले एक गोल गरे पनि अफसाइडको कारण मान्यता पाएन । गत साता च्याम्पियन्स लिगमा रेड स्टारमाथि ५–२ को जित निकाल्दा यमलको दाहिने घुँडामा चोट लागेको थियो ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top