NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’ आइतवार असार १५ , २०८२
पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र आइतवार असार १५ , २०८२
चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की आइतवार असार १५ , २०८२
नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

मिस्टर बिस्ट रोनाल्डोका अतिथि,इन्टरनेट तोड्ने कुराकानी ?

शुक्रबार मंसिर ७ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
मिस्टर बिस्ट रोनाल्डोका अतिथि,इन्टरनेट तोड्ने कुराकानी ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
७ मंसिर , एजेन्सी ।
युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका व्यक्ति मिस्टर बिस्ट र सबैभन्दा छिटो सब्स्क्राइबर बढाएर कीर्तिमाननै बनाएका  चर्चित  फुटबलर क्रिस्टियानो रोनाल्डोले मिस्टर बिस्टलाई आफ्नो कार्यक्रममा अतिथि बनाएका छन् । सो क्रममा बिस्टले  रोनाल्डोलाई भिडिओमा कसरी भ्युज बढाउने ट्रिक सिकाएका छन् ।
इन्टरनेट तोड्ने दाबीका साथ कार्यक्रममा बोलाइएका रोनाल्डोका अतिथि बिस्टले भ्युज बढाउने टिप्स दिएका हुन् ।  यसअघि रोनाल्डोले आफू शोमा इन्टरनेट नै तोड्ने अतिथि  ल्याउन लागेको दाबी गरेका थिए । ती अतिथि को होलान् भन्ने धेरैको चासो थियो ।
प्रायःले रोनाल्डोका अतिथि लिओनल मेसी हुने अपेक्षा गरेका थिए ।  तर, रोनाल्डोले  युट्युबका आफ्ना नयाँ प्रतिद्वन्द्वी मिस्टर बिस्टलाई ल्याएका छन् ।  खासगरी मिस्टर बिस्टले आफू कस्ता भिडिओ किन र कसरी बनाउँछन् भन्ने विषयको जानकारी दिएका छन् ।
युट्युबमा कहिलेसम्म भिडिओ बनाउँछन् अनि रोनाल्डोलाई प्रतिद्वन्द्वीका रूपमा हेर्छन् वा हेर्दैनन् भन्ने विषयमा पनि सोधेका छन् ।  त्यसबाहेक मिस्टर बिस्टले रोनाल्डोलाई फुटबल सम्बन्धी विभिन्न कन्टेन्ट ल्याउन पनि सुझाव दिएका छन् ।
“हामी जुन कारणले तपाईंलाई हेर्न चाहिरहेका छौं, तपाईंले त्यस्तै कन्टेन्ट ल्याउनु पर्छ,” मिस्टर बिस्टले भनेका छन्, “समकालीन फुटबलरलाई ल्याएर कुनै शो बनाउन सक्नुहुन्छ । जसरी मैले स्क्वाड गेम बनाएको थिएँ, त्यस्तै कुनै गेम खेलाउन सक्नुहुन्छ ।”
कस्ता भिडिओ मान्छे हेर्न चाहन्छन् भन्ने विषयमा पनि रोनाल्डो र मिस्टर बिस्टले चर्चा गरेका छन् । भिडिओको अन्तिममा रोनाल्डोले आफ्नो सबैभन्दा कडा प्रतिद्वन्द्वी क्लब अल हिलाल रहेको बताएका छन् । साउदीमा रेकर्ड गरिएको सो भिडिओमा रोनाल्डोले बिस्टलाई उनले चाहेकै समयमा स्वागत गर्ने बताएका छन् ।
रोनाल्डोले आफूले युट्युब सुरु गरेको देख्दा तपाईंलाई कस्तो महसुस भयो ? भनेर सोधेका छन् जसको जवाफमा बिस्टले  तपाईं युट्युब च्यानल खोल्नुहुन्छ भन्ने आफूलाई पहिले नै लागेको  र   एक महिनामा दुई करोड वा तीन करोड सब्स्क्राइबर पु¥याउनु हुन्छ कि भन्ने ठानेकोमा छ करोड पु¥याएर  रेकर्ड बनेको बताएका थिए ।
रोनाल्डोले बनाएको  ६ करोड सब्स्क्राइबर पुरा गर्न  आफूलाई १३ वर्ष लागेको बिस्टले बताएका छन् । रोनाल्डोकोे  म तपाईंलाई पछि पार्न सक्छु ? भन्ने प्रश्नमा बिस्टले रोनाल्डोले अरु फुटबलर ल्याएर आफैले खेलेका उत्कृष्ट गेम रियाक्ट गर्न थाले आफूलाई पछि पार्न सक्ने बताएका छन् ।
यस्तै  बिस्टले ठूलो खेलपछि माइक अगाडि बसेर पाँच मिनेटको छोटो कुरा ,कुनै गेमपछि  अनुभव कस्तो हुन्छ, गोल गर्दा  कस्तो महसुस हुन्छ भन्ने जानकारी दिन सुझाएका छन् । साथै उनले रोनाल्डोका उत्कृष्ट १० गोलको भिडिओ रियाक्ट, चर्चित बाइसाइकल किकका विषयमा जान्न  आफूसमेत इच्छुक रहेको  बताएका छन् ।
यस्तै रोनाल्डाले  एक अर्ब फलोअर पूरा गर्दा  आफू अचम्मित नभएको बताएका छन् ।  उनले मानिसहरूले म र फुटबलप्रति कस्तो रुची राख्छन् भन्ने  राम्रोसँग थाहा भएको बताएका छन्  । यस्तै बिस्टले भिडिओमा राख्ने थम्बनेलका बारेमा पनि  रोनाल्डोलाई सुझाव दिएका छन् ।
 उनले  थम्बनेलमा अनुहार राख्न, थम्बनेलका लागि फोटो लिँदा मुख बन्द गर्न र फोटो थम्बनेलमा प्रयोग गर्दा  अनुहारमा एक्सप्रेसन देखिनुपर्ने सुझाव दिएका छन् ।  रोनाल्डोको प्रश्नमा बिस्टले आफ्ना धेरै समर्थक दक्षिण अमेरिकामा रहेको भन्दै चिली गएको समयमा  समर्थकहरूले पूरै होटेल घेरेपछि होटेल नै छोड्नुपरेको घटना सुनाएका छन् ।
रोनाल्डोले बिस्टलाई युट्युबबाट कहिले सन्यास लिने  भन्ने पनि प्रश्न गरेका छन् । जसको जवाफमा बिस्टले आफूले कहिल्यै पनि सन्यास नलिने बताएका छन् । उनले आफू ९० वर्ष हुँदा पनि भिडिओ बनाइरहेको हुने र आफूलाई १०० वर्षभन्दा बढी बाँच्ने चाहाना रहेको बताएका छन् ।
अहिले रोनाल्डोका ६८ बिलियन   सब्स्क्राइबर छन् भने मिस्टर बिस्टका ३३१ मिलियन रहेका छन् । जबकि बिस्टले  ८३१ भिडियो पोस्ट गरेका छन् भने रोनाल्डोले मात्रै ७१ भिडियो पोस्ट गरेका छन् । इन्टरनेट तोड्ने शीर्षकको रोनाल्डो र बिस्टको कुराकानीको यो भिडियो भने  १८ घण्टामा  १६ मिलियन भन्दा बढी पटक हेरिसकिएको छ ।
Advertisement
Tags: #मिस्टर बिस्ट#मिस्टर बिस्ट रोनाल्डोका अतिथि

लोकप्रीय

माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२

विचार

माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२

थप समाचार

माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’
ताजा समाचार

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र
ताजा समाचार

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु
ताजा समाचार

चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.