×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

इरानमा हिजाब नलगाए १० वर्ष कैद, ३६ करोड रियाल जरिवाना

२० मंसिर २०८१

२० मंसिर, एजेन्सी ।

इजरायलसंग करिब करिब युद्ध भड्किने स्थितिमा रहेको इरानमा एक यस्तो कानून पारित भएको छ, जसको विरोध स्वयं त्यहाँका राष्ट्रपतिले नै गरेका छन् । खासमा इरान एक यस्तो देश हो जहाँको कानून निकै कडा छ ।

Advertisement

विशेषगरी महिलाहरुका लागि ।इरानी महिलाहरुले हिजाब नलगाए उनीहरुलाई कडा सजाय दिइने गरिएको छ । यद्यपि, त्यहाँका महिलाहरुले पटक पटक हिजाबविरुद्ध प्रदर्शन पनि गर्दै आएका छन् ।

२०२२ मा ईरानी कुर्दिश महिला महसा अमीनीलाई हिजाब कानून तोडेको आरोपमा पक्राउ गरिएको थियो, र उनको प्रहरी हिरासतमा ज्यान गएको थियो, त्यसपछि अमीनीको प्रहरीले यातना दिएर हत्या गरेको भन्दै आन्दोलन उग्र भएको थियो ।

विश्वभरबाट दबाब परेको थियो । जसलाई नियन्त्रणमा लिन ईरानी प्रशासनलाई हम्मे हम्मे परेको थियो । अहिले फेरि नयाँ हिजाब कानून ईरानी संसदले पास गरेको छ जसलाई लिएर एक पटक फेरि विश्वभर तरंग उत्पन्न भएको छ ।

स्वयं ईरानका राष्ट्रपतिले यसलाई ठिक मानेका छैनन । बुधबारमात्रै ईरानी संसदले नयाँ “पवित्रता र हिजाब” कानून, पास गरेको छ । र यो ईरानी राष्ट्रपतिले विरोध गर्दा गर्दै भएको हो । यो विधेयकलाई पारित गर्ने पक्षमा बुधवार १५२ सदस्यहरुले मत दिए, जबकि विरोधमा ३४ मत मात्रै खस्यो ।

यो नयाँ कानूनमा स्पष्टरुपमा भनिएको छ, यदी कुनै पनि महिला सार्वजनिक स्थलहरुमा अनुचित पोशाक लगाइएको पाइयो भने ति महिलालाई चौथो दर्जाको सजाय दिइने छ । झट्ट हेर्दा यो कानून पुरानै जस्तो लागेपनि यो नयाँ कानूनमा सबैभन्दा नयाँ कुरा भनेको यसमा बढाइएको सजायको प्रावधान हो ।

पहिलाको कानून उल्लंघनमा दोषी महिलालाई १० दिनदेखि २ महिनासम्मको कैद सजा र ६ हजारदेखि ६ लाख रियालसम्म जरिवाना हुन्थ्यो । तर अहिलेको नयाँ कानूनअनुसार त्यसको पालना नभए फोर्थ डिग्रीको सजायको प्रावधान छ ।

जसमा कैदको सजाय ६ देखि १० वर्षसम्म छ र जरिवानामा पनि १८ करोडदेखि ३६ करोड रियाल राखिएको छ । यतिमात्रै होइन यो कानून लागू हुनासाथ यसमा निगरानी पनि निकै कडा हुनेछ । हरेक ठाउँमा सीसीटीभीबाट निगारनी गरिने छ ।

ईरानमा पहिलादेखि नै सार्वजनिक स्थानहरु र सोशल मीडियाहरु ठिक ढंगले हिजाब नलगाउने वा हिजाब लगाउँदै नलगाउने महिलाहरुका लागि निकै कडा छ । यस्तै नयाँ कानूनमा हिजाबको मजाक उडाउने र सोशल मीडियामा शरीरका भाग देखिने लुगा लगाउन प्रोत्सहित गर्नेलाई पनि कडा सजाय दिइने उल्लेख छ ।

यसमा ति मानिसहरु पनि सामेल छन्, जसको कारमा महिला ड्राइभर वा महिला यात्रीले नियमहरुको उल्लंघन गर्नेछन् । यहाँसम्म कि कपडा व्यापरीहरुमाथि पनि कडा नजर राखिने छ । ताकी उनीहरुले बेच्ने कपडा पनि कानूनअनुरुप कै होउन ।

ईरानी संसदपछि यो कानून अब राष्ट्रपति मसूद पेजेशकियनको हस्ताक्षरका लागि पठाइने छ । जसले स्वयं देशको ड्रेस कोड नियमहरुको आलोचना गरेका थिए । र यो विधेयकको पनि विरोध गरेका थिए ।

Advertisement

उनी सुधारवादी मंचका नेता मानिन्छन् । जो गत वर्ष नै चुनिएका थिए । शरियामा आधारित ईरानको संविधानका अनुसार राष्ट्रपतिलाई कानून लागू गर्नबाट रोक्ने अधिकार त छ तर उनले यसो गरे भने त्यहाँका कट्टरपन्थी र रूढविादिहरुसंग उनको टकराव हुने संभावना छ ।

भर्खरको समाचार

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top