NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

‘पुष्पा २ द रुल’ कस्तो छ ?‘आरआरआर’लाई उछिन्यो

शुक्रबार मंसिर २१ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
‘पुष्पा २ द रुल’ कस्तो छ ?‘आरआरआर’लाई उछिन्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२१ मंसिर , एजेन्सी ।
दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ द रुल’ ले पहिलो दिनमै १७५ करोडभन्दा बढी कमाइ गरेको छ । योसँगै एसएस राजामौलीको ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ ।

फिल्म १२ हजार स्क्रिनमा रिलिज भएको थियो । पोष्ट–प्रडक्शनमा ढिलाईका कारण थ्री–डीमा फिल्म रिलिज गर्ने योजना रद्द गरिए पनि स्क्रिनिङहरू टूडी र ४ डीएक्समा फिल्म रिलिज भएको थियो । स्पेशल स्क्रिनिङमा १० करोड १० लाख भारु कमाएको फिल्मले भारतीय बक्स अफिसमा १६५ करोड भारुको ओपनिङ गरेको छ ।

योसँगै पहिलो दिन फिल्मको कुल कलेक्शन भारतमा १७५ करोड १० लाख भारु भएको छ । फिल्मले तेलुगुमा ९५ करोड १० लाख, हिन्दीमा ६७ करोड, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलायालममा ५ करोड भारु कमाएको छ ।

पुष्पा २ः द रुलले रामचरण र जुनियर एनटीआरको आरआरआर फष्र्ट कलेक्शनमा निकै पछाडि छाडेको छ । आरआरआरले पहिलो दिन १३३ करोड कमाएको थियो । फिल्मको कमाई सप्ताहन्तमा थप उकालो लाग्ने अनुमान गरिएको छ ।

सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् । चलचित्रले एडभान्स बुकिङदेखि बक्स अफिस कलेक्सनसम्म रेकर्ड नै रेकर्ड राखेको छ । विश्वव्यापी रुपमा पौने तीन सय करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण गरिएको यस चलचित्रले अग्रिम बुकिङमा ‘बाहुबली २’ र ‘केजीएफ २’ को रेकर्डलाई समेत तोडेको थियो ।

पुष्पा २ मा रक्त चन्दनको पैसा उठाउन कन्टेनरभित्र ४० दिन बसेर जापान पुगेका पुष्पाराज फाइटबाट देखिन्छन् । ४० दिनसम्म कन्टेनरमा थुनिएको व्यक्ति जिउँदो मात्र निस्किँदैन, कन्टेनरभित्रको अँध्यारोमै उसले जापानिज भाषा सिकिसकेको हुन्छन् ।

रक्तचन्दनको तस्करहरुको नाइके छन् पुष्पाराज । पुष्पाको राजलाई प्रहरी अफिसर शेखावतले रोक्न खोज्छन् । पुष्पा २’को केन्द्रीय कथा यही वरिपरि घुमेको छ । अल्लु अर्जुनको अभिनय सदावहार छ । रश्मिका मन्दनाको भूमिका लामो नभए पनि अभिनय गज्जबको छ ।

चलचित्रले अल्लू अर्जुनको उत्कृष्ट प्रदर्शन, उच्चस्तरीय एक्शन दृश्यहरू र सशक्त संगीतका कारण सकारात्मक समीक्षा प्राप्त गरेको छ । पहिलो भागमा दिहाडी मजदुरबाट चन्दनको तस्कर बनेका पुष्पा राज (अल्लू अर्जुन) अब आफ्नो क्षेत्रमा जनताको प्रिय बनेका छन्।

उनको बढ्दो प्रभावले शत्रुहरूको सङ्ख्या पनि बढेको छ, विशेष गरी एसपी भँवर सिंह शेखावत (फहाद फासिल) सँग । पुष्पा आफ्नो परिवार र प्रतिष्ठा जोगाउन संघर्षरत छन्, जसमा श्रीवल्ली (रश्मिका मन्दाना) को साथ छ।

कथाले पुष्पाको व्यक्तिगत र व्यावसायिक जीवनका चुनौतीहरूलाई प्रस्तुत गर्छ। अल्लू अर्जुनले पुष्पा राजको भूमिकामा आफ्नो अभिनयको नयाँ उचाइ छुँदै दर्शकहरूलाई मोहित पारेका छन्। उनको स्वाभाविक अभिनय, नृत्य, र एक्शन दृश्यहरूले चलचित्रलाई विशेष बनाएको छ।

रश्मिका मन्दानाले श्रीवल्लीको भूमिकामा सशक्त उपस्थिति जनाएकी छन्, भने फहाद फासिलले खलनायकको रूपमा प्रभावशाली प्रदर्शन गरेका छन्। निर्देशक सुकुमारले चलचित्रलाई उच्चस्तरीय एक्शन, भव्य सेट, र गहिरो भावनात्मक पक्षहरू समेटेर प्रस्तुत गरेका छन्।

सिनेमाटोग्राफी, भिएफएक्स, र संगीतले चलचित्रलाई दृश्यात्मक रूपमा आकर्षक बनाएको छ। यद्यपि, कथामा केही गहिराइको कमी महसुस हुन सक्छ, र चलचित्रको लम्बाइले केही दर्शकहरूलाई लामो लाग्न सक्छ।

’पुष्पा २ः द रूल’ एक सम्पूर्ण मनोरञ्जनात्मक चलचित्र हो, जसले दर्शकहरूलाई अल्लू अर्जुनको करिश्मा, सशक्त कथा र उत्कृष्ट प्राविधिक पक्षहरूद्वारा बाँधेर राख्छ। यदि तपाईं एक्शन, ड्रामा र भावनात्मक कथाहरू मन पराउनुहुन्छ भने, यो चलचित्र तपाईंका लागि खराब नहुन् सक्छ ।

Tags: #‘पुष्पा २ द रुल’#अल्लु अर्जुन

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.