NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

विश्वको सबैभन्दा लामो मोटरवे टनेल चीनमा

शुक्रबार पुस ५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
माइक्रोसफ्टमा साइबर आक्रमणको आरोप निराधार रहेको चीनको स्पष्टोक्ति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

५ पुष ,एजेन्सी ।

चीनले अहिले विश्वको सबैभन्दा लामो मोटरवे टनेल निर्माण गरिरहेको छ। यसका लागि चीनले पाहाडमुनि उत्खनन गरिरहेको छ। यो ३ दशलमव ७ बिलियन डलरको प्रोजेक्ट हो। २० दशलमव ९ किलोमिटर लामो ’टियान्सन सेङ्ली’ टनेलले विश्वको सबैभन्दा लामो पर्वत श्रृङ्खलालाई पार गर्नेछ।

यसले यात्राको समय केही मिनेटमा सिमित बनाउनेछ । यो टनेल अक्टोबर २०२५ मा ट्राफिकका लागि खुल्नेछ र टियान्सन पर्वत हुँदै हुने यात्रा समयलाई मात्र २० मिनेटमा घटाउनेछ। परियोजनाको निर्माण सन् २०१६ मा सुरु भएको थियो र सन् २०३१ सम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ।

सी जिनपिङ सरकारले यस टनेलका लागि ठुलो रकम खर्च गरिरहेको छ। यो मानवद्वारा निर्माण गरिएको सबैभन्दा लामो सुरुङ्ग पनि हुनेछ। तियानसान पर्वत विश्वको सातवटा प्रमुख पर्वत शृङ्खलाहरू मध्ये एउटा हो, जसको औसत चौडाइ लगभग ३२१ किलोमिटर छ।

उन्नत कनेक्टिभिटीले यातायात प्रणालीमा सुधार ल्याउने र क्षेत्रीय आर्थिक तथा सामाजिक विकासलाई बढावा दिने अपेक्षा गरिएको छ। अर्थशास्त्रीहरूले टनेल पूरा भएपछि सिन्जियाङको यस अविकसित क्षेत्रमा व्यापार र आर्थिक विकासले ठूलो बढोत्तरी पाउने अनुमान गरेका छन्।

द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका विज्ञ जु तियानचेनले यस टनेलको रणनीतिक महत्त्वका बारेमा बताउदै भनेका छन् कि यो मध्य एसियाका लागि गेम–चेन्जर साबित हुन सक्छ र धेरै आर्थिक गतिविधिहरूलाई जन्म दिन सक्छ।

यसको सम्पन्नताले निश्चित रूपमा सिन्जियाङको अविकसित भागमा व्यापार र आर्थिक विकासलाई फाइदा पुग्नेछ । यस टनेलबाट चीनलाई आर्थिक लाभ हुनेछ । तर यसबाहेक यो भू–राजनीतिक दृष्टिकोणबाट चीनका लागि पनि फाइदाजनक छ।

सिन्जियाङ एक रणनीतिक क्षेत्र हो जुन रसिया, मङ्गोलिया र कजाकिस्तानको सिमानामा छ। अर्को रेकर्ड तोड्ने परियोजना ’रोगफास्ट’ विश्वको सबैभन्दा लामो र गहिरो सडक टनेल हुन गइरहेको छ, जसको लागत ४५ अर्ब डलर हुनेछ।

यो २५ दशमलव ७ किलोमिटर लामो टनेल नर्वेको रान्डाबर्ग र बोकनको बीचमा निर्माण हुदैछ । जसले २१ घण्टाको यात्रा समय लगभग आधा घटाउनेछ। चीनमा धेरै ठूला र महत्वपूर्ण सुरुङ मार्गहरू छन्, जसले देशको यातायात प्रणालीलाई आधुनिक र प्रभावकारी बनाएका छन्।

यस्ता प्रमुख सुरुङ मार्गमा एक चिन्हुआनशान सुरुङ रहेको छ । यो बेइजिङमा अवस्थित छ र यसको लम्बाइ करिब १८.०२ किलोमिटर छ। यो सुरुङले बेइजिङको पश्चिमी भागमा यातायातलाई सहज बनाएको छ।

यस्तै स्याङ’आन सुरुङ स्यामेन शहरमा रहेको छ र यसको लम्बाइ करिब ८.०७ किलोमिटर छ। यो चीनको पहिलो समुद्री सुरुङ हो, जसले स्यामेन टापुलाई मुख्य भूमिसँग जोड्छ। अर्काे स्याङ्गुइलिङ सुरुङ रहेको छ ।

यो सुरुङ ग्वाङ्डोङ प्रान्तमा अवस्थित छ र यसको लम्बाइ करिब ९.७ किलोमिटर छ। यो सुरुङले ग्वाङ्झाउ र शेन्जेनबीचको यातायातलाई सहज बनाएको छ। यसैगरी जिउलिङशान सुरुङ हुबेई प्रान्तमा रहेको छ र यसको लम्बाइ करिब १४.४ किलोमिटर छ।

यो सुरुङले हुबेई र छोंगछिङबीचको यातायातलाई सहज बनाएको छ । भने करिब १८.०२ किलोमिटर लामो छिनलिङशान सुरुङ शान्सी प्रान्तमा अवस्थित छ । यो सुरुङले उत्तर र दक्षिण चीनबीचको यातायातलाई सहज बनाएको छ।

Tags: #विश्वकै लामो सुरुङ#विश्वकै लामो सुरुङ खन्दै चीन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

शुक्रबार अशोज १८ , २०८१
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.