NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

सलमान खानको घर बुलेटप्रुफ सीसाले घेरियो

बुधबार पुस २४ , २०८१
Reading Time: 1 min read
A A
सलमान ५२ बर्षमा प्रवेश , उनको जीवनका २० किस्सा यस्ता छन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ पुष , एजेन्सी ।

लामो समयदेखि सुरक्षा थ्रेटको सामना गरिरहेका बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ। गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली हानेका थिए।

त्यसयता उनको घरमा सुरक्षा बढाइएको थियो। यस क्रममा अहिले उनको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएका हुन्। सुरक्षा थ्रेटको कारण सलमान बालकनीमा समेत आउँदैन थिए। अब उनले बुलेटप्रुफ बालकनीबाट फ्यानलाई अभिवादन गर्ने भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार सलमानको अपार्टमेन्ट बाहिर मर्मतको काम चलेको छ। उनले महाराष्ट्र सरकारबाट ’वाइ’ श्रेणीको सुरक्षा पनि पाएका छन्। बाबा सिद्दिकीको हत्या भएपछि उनको सुरक्षा घेरा अझ बढाइएको छ ।

अहिले अपार्टमेन्टको एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ ग्लास देखिन्छ। एनडीटीभीले स्रोतलाई उद्धृत गर्दै सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको बताएको छ।

घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ। यसअघि उनले बुलेटप्रुफ गाडी समेत खरिद गरेका थिए । रिपोर्टका अनुसार सो एसयूभीमा बी७ स्तरको सुरक्षा दिइएको छ ।

सो एसयूभीमा ७८ एमएम बाक्लो बुलेट प्रुफ ग्लास पनि जडान गरिएको छ । सो एसयूभी ५.६ लिटरको भी८ इन्जिनले सुसज्जित छ । जसका कारण एसयूभीले ४५० एचपी पावर र ५६० एनएम टर्क उत्पादन गर्छ ।

रिपोर्टका अनुसार यसको मूल्य करिब २ करोड भारु रहेको छ । सलमान खानसँग रेन्ज रोभरको एसयूभी पनि छ । सो एसयूभी बुलेट प्रुफ पनि छ । रिपोर्टका अनुसार सलमान खानले सो एसयूभी यसै वर्ष खरिद गरेका थिए ।

सो एसयूभीमा ३ लिटरको भी६ इन्जिन उपलब्ध छ, जसले २५४ बीएचपी र ६०० एनएम टर्क जेनेरेट गर्छ । सो एसयूभीको मूल्य ४.५ देखि ५ करोड भारुसम्म रहेको छ ।सलमानका पिता सलिम खानले अन्तर्वार्तामा भनेका थिए कि अप्रिल २०२४ मा गोलीकाण्ड र धम्कीपछि मुम्बई पुलिसले अभिनेतालाई सावधानीका रूपमा बालकनी र सडकको छेउको झ्यालमा जान निषेध गरेको थियो।

परिवारका सदस्यहरूलाई पनि यस्तै गर्न आग्रह गरिएको थियो। बलिउड अभिनेता खानलाई लरेन्स बिश्नोई गिरोहबाट खतरा रहेको उल्लेख गरिएको छ। लरेन्स बिश्नोई एक कुख्यात भारतीय अपराधी हुन् ।

उनकै समूहले सलमान खानलाई धम्की दिएको आरोप लगाइएको छ। यद्यपि लरेन्स जेलमा छन् । बिश्नोई समुदायले कालो हरिणको शिकारको मामिलामा सलमान खानसँग असन्तुष्टि राख्दै आएको छ, जसले गर्दा बिश्नोई गिरोहले उनलाई निशाना बनाउने चेतावनी दिएका थिए।

हरिणको शिकारको मामिलामा भने सलमानले जेल सजाय नै काटिसकेका छन् । सलमान खानलाई २०२२ र २०२३ मा पनि बिश्नोई गिरोहबाट ज्यान मार्ने धम्कीहरू आएका थिए। यो खतरा पछिल्लो समय अझ बढेपछि उनको सुरक्षा कडा पारिएको छ, र उनी “वाई+“ श्रेणीको सुरक्षा प्राप्त अभिनेता बनेका छन्। सलमान खानको सुरक्षामा यस्ता आपराधिक समूहहरूको निरन्तर धम्कीले बलिउडमा समेत ठूलो चिन्ता उत्पन्न गरेको छ।

सलमान खान ग्यालेक्सी अपार्टमेन्टको ग्राउन्ड फ्लोरमा १ बीएचकेमा बस्छन् भने उनका आमाबुवा पहिलो तलामा बस्छन्। हाल सलमान आगामी फिल्म ’सिकन्दर’ को छायांकनमा व्यस्त छन्। जुन फिल्म इदको अवसरमा रिलिज हुनेछ। फिल्ममा उनीसँगै रश्मिका मन्दानाको मुख्य भूमिका छ। यसबाहेक उनी ’बिग बोस’ सिजन १८ को संचालन गरिहेका छन् ।

Tags: #बलिउड अभिनेता सलमान खान#सलमान खानको घर बुलेट प्रुफ

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.