NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

चीनले ल्यायो एआईको किङ ‘डिपसिक’, सिलिकन भ्यालीमा हलचल

मङ्लबार माघ १५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
चीनले ल्यायो एआईको किङ ‘डिपसिक’, सिलिकन भ्यालीमा हलचल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ माघ , एजेन्सी ।

अमेरिकी कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित अत्याधुनिक प्रविधिहरू, जस्तै च्याटजीपीटी, विकास गर्दै विश्वभर प्रभाव जमाइरहे पनि चीनले चुपचाप आफ्ना एआई प्रविधिहरूलाई अगाडि बढाएर दशकौंदेखि राज गरिरहेका बिलियन डलरका अमेरिकी जायन्ट कम्पनीहरूलाई ठूलो चुनौती दिएको छ।

चीनको नयाँ एआई मोडेलले विश्वव्यापी एआई बजारमा तहल्का मच्चाएको छ । ‘डिपसिक’ नामक यो मोडेलले च्याटजीपीटी, गुगल जेमिनाई र अन्य जेनरेटिभ एआई मोडेललाई कडा टक्कर दिएको छ।

Advertisement

गुगल र ओपनएआईले वर्षौँ लगाएर करोडौँ डलर खर्चेर बनाएको एआई मोडेललाई डिपसिकले मात्र दुई महिनामा ६० लाख डलरभन्दा कम खर्चमा तयार पारेको दाबी गरिएको छ । यसले उत्कृष्ट ओपन सोर्स मोडेल प्रस्तुत गरेको छ भने अमेरिकी डेभलरले यसैमा आधारित भई काम गरिरहेका छन् ।

सोमबार, जनवरी २७ मा यो अमेरिकामा एप्पलको एप मा उच्चतम मूल्याङ्कन गरिएको निः शुल्क एप बनेको छ । यसको रिलीज भएको दुई हप्ता पछि यसले ओपन एआई च्याट जिपीटीलाई लाई पछि पारेको छ ।

पूर्वी चीनको हङझाउ सहरमा रहेको एउटा स्टार्टअपले डिपसिक को विकास गरेको हो। यो स्टार्टअप यसको अनौठो आविष्कारका लागि परिचित छ। एप डाटा रिसर्च फर्म सेन्सर टावरका अनुसार डिपसिक संचालित एआई सहायक मोडेलले जनवरी १० मा रिलिज भएदेखि धेरै लोकप्रियता हासिल गरेको छ।

डिपसिक विकासकर्ताहरूले डिपसिक भी ३ मोडेलले धेरै खुला स्रोतका मोडेलहरू भन्दा राम्रो प्रदर्शन गर्दछ। चीनले प्रविधिमा मारेको फड्कोले अमेरिकी सिलिकन भ्यालीलाई नै स्तब्ध बनाएको छ ।

गत डिसेम्बरमा सार्वजनिक गरिएको निःशुल्क, ओपन–सोर्स एआई मोडेलले बजारमा रहेका शक्तिशाली मोडेललाई समेत उछिनेको छ । यतिमात्रै होइन डिपसिकले अमेरिकी शेयर बजारमा समेत हलचल ल्याएको छ।

यसले बजारमा तहल्का मच्चाएपछि ५ सय धनाढ्यले १०८ बिलियन अमेरिकी डलर घाटा ब्यहोर्नुपरेको छ। ल्खष्मष्ब कर्पोरेशनका सह–संस्थापक जेन्सेन ह्वाङको नेतृत्वमा विश्वका ५०० धनी व्यक्तिहरूको सम्पत्तिबाट संयुक्त १०८ बिलियन डलरको शेयर घटेको छ ।

ब्लूमबर्गको तथ्याङ्क अनुसार आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडिएका अर्बपतिहरू सबैभन्दा बढी घाटा ब्यर्होने व्यक्तिको रूपमा देखा परेका छन्। यो ओपनएआई वा एन्थ्रोपिकको नयाँ सुरुवात नभएर चीनको डिपसिक नामक अनुसन्धान प्रयोगशालाले विकास गरेको हो ।

यसको विकासको विवरणले अमेरिकाका शीर्ष एआई अनुसन्धानकर्तालाई समेत चकित बनाएको छ । डिपसिकले यसको तेस्रो भर्सन बनाउन केवल ५६ लाख डलर खर्च गरेको रिपोर्ट बाहिर आएको छ ।

यसको तुलनामा ओपनएआईले वार्षिक पाँच अर्ब डलर खर्च गरिरहेको छ । यता गुगलले सन् २०२४ मा ५० अर्ब डलरभन्दा बढी खर्च गरेको अनुमानित रिपोर्ट बाहिर आएको छ । माइक्रोसफ्टले ओपनएआईमा लगानी गर्न मात्रै १३ अर्ब डलरभन्दा बढी खर्च गरेको छ ।

तर, डिपसिकको मोडेलले कसरी यति कम लागतमा अमेरिकाका महँगा मोडेलहरूलाई उछिन्यो भन्ने कुरा झनै आश्चर्यजनक छ । डिपसिकको नयाँ मोडेलले एकदमै प्रभावकारी रूपमा ओपनसोर्स मोडेल बनाएको छ ।

यो सुपर कम्प्युटरमा एकदमै कुशल छ । डिपसिकले तर्क दिन सक्ने नयाँ आरवन मोडेल पनि ल्याएको छ, जसले ओपनएआईको अत्याधुनिक ओ–वनलाई समेत केही परीक्षणमा पछि पारेको दाबी गरिएको छ ।

यो प्लेटफर्मले तीव्र गतिमा प्रयोगकर्ता तयार पारिरहेको छ । चाइना डेलीका अनुसार यो एप अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ । यसअघि उक्त रेकर्ड च्याटजीपीटीको थियो ।

चीनमा पनि यो एप डाउनलोडका हिसाबले शीर्ष स्थानमा छ । चीनमाथिको अमेरिकी सेमिकन्डक्टर प्रतिबन्धका बाबजुद डिपसिकले यी सबै सफलता हासिल गरेको हो । यसको प्रयोगशाला र संस्थापक लिआङ वेनफेङको बारेमा धेरै कम जानकारी बाहिर आएका छन् ।

चिनियाँ मिडिया रिपोर्टका अनुसार डिपसिकको सुरुवात हाई फ्लायर क्वान्ट नामक चिनियाँ हेज फन्डबाट भएको हो, जसले आठ अर्ब डलर बराबरको सम्पत्ति व्यवस्थापन गर्छ । डिपसिकको डेभलपर साइटमा यसको उद्देश्य ‘जिज्ञासाका साथ एजीआईको रहस्य खोल्ने र दीर्घकालीन दृष्टिकोणका साथ आवश्यक प्रश्नको जवाफ दिने’ भनिएको छ ।

अमेरिकाले चीनलाई एआई दौडमा पछाडि पार्न लगाएको चिप प्रतिबन्धले अन्ततः चीनलाई थप रचनात्मक बन्न बाध्य तुल्याएको विश्लेषण गरिएको छ । चीनमाथिको अमेरिकी सेमिकन्डक्टर प्रतिबन्धका बाबजुद डिपसिकले यी सबै सफलता हासिल गरेको हो ।

अमेरिकाले चीनलाई शक्तिशाली चिप जस्तै एनभिदियाको एच–१०० जीपीयू पाउनबाट रोक लगाएको छ । यस्ता चिपलाई प्रतिस्पर्धी एआई मोडेल बनाउन आवश्यक मानिन्छ ।

चिनियाँ प्रविधि कम्पनीहरूको यो प्रगतिले अब अन्तर्राष्ट्रिय स्तरमा पनि अमेरिकी प्रभुत्वलाई चुनौती दिन सुरु गरेको छ। यसले एआईको क्षेत्रमा अमेरिका र चीनबीचको प्रतिस्पर्धा अझ तीव्र बनाउने संकेत गरेको छ।

Tags: #अमेरिकी शेयर अचबकज#चीनको ‘डिपसिक’ एआई#चीनले ल्यायो एआईको किङ ‘डिपसिक’

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

शुक्रबार अशोज १८ , २०८१
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.