×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

नेपालको हारमा ह्याट्रिकः सीताको ५ विकेट खेर गयो

२० माघ २०८१

२० माघ, काठमाण्डौ ।

घरेलु मैदानमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा लगातार तेस्रो हार व्यहोरेपछि नेपालको उपाधि सम्भावना कमजोर बनेको छ । आइतबार भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो ।

Advertisement

नेपाल यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको दुवै खेलमा पराजित भइसकेको छ । उपाधि सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब थियो । तर, पराजित भएसँगै नेपालको सम्भावना निकै कमजोर भएको छ ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रन र दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो । थाइल्यान्डले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको हो ।

तेस्रो खेलमा आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रन मात्र बनायो ।

नेपालका शीर्ष र मध्यक्रमका ब्याटरले राम्रो प्रदर्शन गरे पनि तल्लो क्रम चल्न सकेन । यही खेलमा नेपालकी सीता रानामगरले एक्लै पाँच विकेट हात पारेकी थिइन् । नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रन बनाइन्।

ओपनर सम्झना खड्काले २३ रन बनाउँदा पूजा महतोले १८ रन बनाएकी हुन् । कविता जोशीले १४ रनको योगदान गरिन्। पूर्वकप्तान रुविना क्षेत्री र विन्दु रावल भने डकआउट भएका हुन् । कप्तान रुविना गोल्डेन डक भइन् ।

सम्झना र ममता चौधरीले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । ममता सात रन बनाएर आउट भइन् । नेदरल्यान्ड्सकी आइरिस ज्वेलिङ, क्यारोलिन डी लेग्ने र हेथर सिगर्सले समान दुई विकेट हात पारे ।

पहिलो इनिङ्समा नेदरल्यान्ड्सकी कप्तान बबेट डी लिडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रन बनाइन् । हेथर सिइगेर्सले २६, ओपनर फेवे मोइकेन्बोइरले २१ रनको योगदान गरेका थिए ।

नेपालका लागि सीता रानामगरले तीन ओभरमा १२ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारिन् । मनीषा उपाध्यायले चार ओभरमा ३१ रन खर्चिएर दुई विकेट लिएकी हुन् । कविता जोशी र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।

Advertisement

सीता १८औँ ओभरमा तीन विकेट लिन सफल भएकी थिइन् । अब, नेपालले मंगलबार थाइल्यान्डको सामना गर्नेछ ।

भर्खरको समाचार

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

सम्बन्धित खबरहरु

Scroll to Top