×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

आज नेपाल र नेदरल्यान्ड्स खेल्दै,जितको खडेरी तोडिएला ?

२३ माघ २०८१

२३ माघ , काठमाण्डौ।

लगातार चार पटक हार व्योहोरिसकेको नेपाल आज पनि पहिलो जितको खोजीमा नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रिदै छ । काठमाडौंमा जारी महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज अन्तर्गतको पाँचौ खेलमा नेपाल र नेदरल्याण्ड्ससँग खेल्दैछ ।

Advertisement
Advertisement

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १२ः१५ मा सुरु हुने खेलमा दुवै टोली यो सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । नेपाल २० र १५ रननले पराजित भएको थियो ।

नेदरल्यान्ड्ससँग बाहेक थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ । यता, नेदरल्यान्ड्स तेस्रो जित निकाल्दै उपाधि सम्भावना कायमै राख्न चाहन्छ । नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग आठ विकेट र १७ रनको हार बेहोरेको थियो ।

यता मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको थियो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको हो । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ ।

थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १ रन मात्र बनायो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।

कविता जोशी २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाउँदै आउट हुँदा रोमा थापा रनमा १९ नट आउट रहिन् । थाइल्याण्डका लागि थिपचा पुत्थावोंगले ४ तथा फतिन्ना मायाले २ विकेट लिइन्।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गरेको थियो । थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् ।

उनले २८ बलमा १ चौका प्रहार गरिन् । नान्नापत खोन्चरोएन्कले २३ बलमा १९ तथा अफिसारा सुवान्चोनरथीले १९ बलमा १७ रन जोडिन् । ५६ रनमा ६ विकेट गुमाएर झिनो योगफलको सम्भावना देखाएको थाइल्याण्डका लागि छैठौं विकेटका लागि ५० रनको साझेदारी भए सँगै थाइल्याण्डले मध्यम योफल तयार भयो ।

Advertisement

नाट्टाया बुचाथमले ९ बलमा १२ जोड्दै आउट हुँदा थिपचा पुत्थावोंग २५ रनमा नट आउट रहिन् । नेपालका लागि मनिषा उपाध्यायले ३, पुजा महतो र रचना चौधरीले समान १ विकेट लिईन् । अब सिरिजमा नेपाली टोलीले माघ २५ गते थाइल्याण्डसँग खेल्नेछ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top