×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

काठमाडौंको मुटुमा सिलिन्डर विस्फोट, ११ जना घाइते

२४ माघ २०८१

२४ माघ , काठमाण्डौ।

काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागी हुँदा ११ जना घाइते भएका छन् । आगलागीमा परेका १ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । आज विहान बिहान करिब ८ः५० बजे ग्यास चुहावट भई आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

Advertisement
Advertisement

घाइतेहरुलाई उपचारका निम्ति कीर्तिपुर बर्न अस्पतालमा पठाइएको परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् । घाइतेलाई सुरुमा हिमाल अस्पतालमा लगिएको थियो ।

त्यहाँबाट कीर्तिपुर पठाइएको हो । आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोली खटिएको थियो । अहिले आगलागी भने नियन्त्रणमा आइसकेको अधिकारीले बताए । सिलिन्डरबाट ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका ११ जना सबै पुरुष रहेको उनले बताएका छन् ।

एसएसपी अधिकारीका अनुशार बिहीबार बिहान कमलपोखरीनजिक केशव श्रेष्ठले सञ्चालन गरेको शानदार मम सेन्टरको भान्सा घरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहिँदा दुर्घटना भएको हो।

मम सेन्टरमा १४ जना रहेकोमा एक जना बाहिर निस्किएको समयमा अचानक सिलिन्डर पड्किएको थियो । घटनामा २ जना सकुशल रहेका जना भने घाईते ११ जनामध्ये एकको अवस्था गम्भिर रहेको एसएसपी अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार घाइतेहरूलाई तत्काल उपचारका लागि हिमाल अस्पताल लगिए पनि त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर रिफर गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुशार घाईते हुनेहरुमा:

१) मोरङको बेलबारी ८ स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष १८ का मनीष पोखरेल

२) चितवन स्थायी घर भई हाल काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष १८ को रोहन लामा

३) उदयपुर कटारी स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २४ को संजोक मगर

४) उदयपुर कटारी स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २२ को प्रतीक लामा

५) उदयपुर कटारी स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २८ को धन बहादुर तामाङ

६) उदयपुर कटारी स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २५ को नविन मगर

७) उदयपुर कटारी स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष १९ वियस मगर

८) काभ्रे स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २७ को छिरिङ लामा

९) ललितपुर सादोबाटो घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष १९ को आयुष मगर

१०) मकवानपुर हेटौँडा स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष १८ को रविन राई

११) उदयपुर स्थायी घर भई काठमाडौं २८ कमलपोखरी बस्ने वर्ष २० को बिरास कुमार घले रहेका छन् ।

त्याहा कार्यरत फर्पिङ स्थायी घर भएका वर्ष २४ को राज कुमार तामाङ,उदयपुर कटारी घरभई कमलपोखरीमा नै बस्ने वर्ष २० को सुदीप महर्जन र वर्ष १७ को आर्यन महर्जन भने सकुशल रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । घटनाका विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top