×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

निर्मला हत्या प्रकरणः तीनैजनाको डीएनए मेल खाएन

१४ आश्विन २०७५

कञ्चनपुर,असोज १४
निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनैजनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ ।

तर तीनैजनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतका अनुसार तीनैजनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएको हो ।

Advertisement
Advertisement

एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिएको थियो । तर तीनैजनाको डीएनए रिपोर्ट मेल नखाएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । कञ्चनपुरका बासिन्दाले सुरुदेखि नै एसपी विष्टका छोरा किरण र मेयरका भतिजा आयुषमाथि छानविन गर्न माग गरेका थिए ।

Advertisement
Advertisement

गएको साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top