NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र आइतवार असार १५ , २०८२
चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की आइतवार असार १५ , २०८२
नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’ आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

फुङलिङमा अनिश्चितकालीन कफ्र्यु, प्रहरी लखेट्ने १५ जना पक्राउ

आइतवार फाल्गुन ११ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
फुङलिङमा अनिश्चितकालीन कफ्र्यु, प्रहरी लखेट्ने १५ जना पक्राउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

११ फागुन , विराटनगर ।

केबलकार निमार्ण विवाद झन् बढ्दै जाँदा ताप्लेजुङको फुङलिङ क्षेत्र अशान्त बनेको छ । यसबीच त्यहाँ अनिश्चितकालिन कफ्र्युसमेत लागू भएको छ । शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेध आदेश जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको हो । प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ’ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण २०८१–११–११ गते बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि निषेध आदेश जारी गरिएको छ ।’

निषेधित क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन । घोषित अवधिभर जारी आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानुन बमोजिम कारवाही हुने बताइएको छ ।

फुङलिङ नगरपालिका बजार क्षेत्र, पूर्वमा फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी पश्चिममा फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर (थलाङ धारा क्षेत्र सम्म), उत्तरमा फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानी, दक्षिणमा फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजङ्घा टोल)सम्म निषेधाज्ञा लागू हुने छ ।

काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रको पूर्वतर्फ पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिमतिर बल्लुडाँडा, उत्तरतर्फ केबलकार बेस स्टेसन र दक्षिणतर्फ नयाँ बसपार्क इलाकाकोसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो । शनिबारको झडपमा १० जना घाइते भएका छन् । फुङ्लिङमा राँके जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप भएको हो ।

काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा राँके जुलुस निकालेका थिए । प्रहरीतर्फ ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आन्दोलनकारीले चौतर्फी आक्रमण गर्न थालेपछि अबस्था गम्भीर भएको प्रहरीको भनाई छ ।

यता प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले १५ जना प्रदर्शनकारी पक्राउ गरिएको बताएको छन् । उनले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताएका छन् । नो केबलकार पक्षले भने १५ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूले एकै घरबाट खाना खादै गरेका २६ जनालाई पक्राउ गरेर बेपत्ता बनाएको बताएका छन् । प्रदेश नम्बर १ पुन नामकरण अभियान समितिका संयोजक केन्द्र सिङ थेगिमले प्रहरीले साँझ दमन गरेको बताएका छन् ।

Tags: #केबलकार विवाद#फुङलिङमा अनिश्चितकालीन कफ्र्यु

लोकप्रीय

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु

चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की

आइतवार असार १५ , २०८२

विचार

थप समाचार

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र
ताजा समाचार

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु
ताजा समाचार

चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की

आइतवार असार १५ , २०८२
नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान
खेलकुद

नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२
आज असार १५,४ प्रदेशमा भारी वर्षा, बाढी र पहिरोबाट बच्न अपिल

आज असार १५,४ प्रदेशमा भारी वर्षा, बाढी र पहिरोबाट बच्न अपिल

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु

चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की

आइतवार असार १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.