NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

प्रदेश राजधानीबारे विराटनगरबासीको चेतावनी : विकल्प खोजे संघर्ष

सोमवार अशोज १५ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
प्रदेश राजधानीबारे विराटनगरबासीको चेतावनी : विकल्प खोजे संघर्ष
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, असोज १५
प्रदेश नं १को अस्थायी राजधानी विराटनगरबाट सार्ने तयारी भईरहेको भन्दै मोरङ जिल्लाका संघीय र प्रदेश सांसदहरुले ख्बरदारी गरेका छन् ।प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले अस्थायी राजधानी विराटनगरबाट सार्नका लागि भित्री रुपमा तयारी गरेको संकेत सार्वजनिक भएपछि संघीय र प्रदेश सांसदहरुले खबरदारी गरेका हुन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाईमा आयेजना गरिएको छलफल कार्यक्रममा स्थायी राजधानीका लागि आवश्यक पूर्वधार समेत प्रयाप्त रहेको विराटनगरलाई स्थायी राजधानी बनाउन उनीहरुले प्रदेश सरकारकालाई खबरदारी गरेका छन् ।

छलफल कार्यक्रममा पुर्व आपुर्ति मन्त्री एवम् संघीय सांसद शिवकुमार मण्डलले संघीय फलदायी हुनपर्छ,सुरक्षालाई बहाना बनाएर अन्यन्त्र सार्ने कुरा मान्य नहुने बताए ।

Advertisement

उनले भने ‘राजधानीको बिषयमा दलको अल्पमत र बहुमतको गुणन भन्दा विराटनगरको अधिकारको कुरा हो’।संघीय सांसद अमनलाल मोदीले राजधानी निर्णय गर्ने बेलामा फेरी चलखेल हुन सकारात्कम नभएको बताए। सांसद मोदीले भने ‘विभिन्न अलग अलग स्थानमा मन्त्रालय राख्नु संघीयताको मर्म होइन’। राजधानी बिराटनगरको बिकल्प छैन ।

नेपाली काग्रेसका केन्दीय सदस्य डा शेखर कोइरालाले आर्थिक,व्यपारिक ,सामाजिक र सस्कृति पृष्टभूमी बोकेको विराटनगर राजधानीका लागि उपयुतm भएकैले काग्रेस सरकारले बिराटनगरलाई राजधानी घोषण गरेको बताए ।उनले भने‘राजधानीको निर्णयमा काग्रेस एकठिक्का हुने छ मत विभाजन हुने छैन ’।

नेकपाका तर्फबाट प्रदेश सांसद रहेका सावित्राकुमार रेग्मी,कुलप्रसाद साम्बा र योशदा अधिकारीले विराटनगर राजधानी नबनाउने योजना बनाएमा आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताएका थिए ।संघीय समाजबादी फोरमका प्रदेश सांसद जयराम यादवले पनि स्थायी राजधानी बिराटनगरको बिकल्प हुनै नसक्ने बताए ।उनले बिराटनगरको बिकल्प खोजिएको खण्डमा त्यस्तो निर्णयलाई अल्पमतमा पर्ने पक्षमा आफु क्रियाशिल हुने जानकारी दिए ।

नेपाली काग्रेसका संसदीय दल नेता केदार कार्कीले प्रदेश संरचना नयाँ बनाउने होइन, भएका संरचनाहरूलाई नै प्रयोग गरेर विराटनगरको विकल्प सोच्नु हुँदैन । तर केही मन्त्रीज्यूहरू पनि विराटनगरबाट बाहिर लैजान खोज्दै हुनुहुन्छ। ‘स्थायी राजधानी राख्ने बिषयमा बिराटगरको बिकल्पमा काग्रेस उभिने छौन’उनले भने ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्यद्धय डा शेखर कोइराला, अमृत अर्याल, नेकपाका केन्द्रिय सदस्यहरु बिनोद ढकाल,महेश रेग्मी,संघीय समाजबादी फोरमका पार्टी अध्यक्ष राजकुमार यादव,राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष मोहमद कादिर लगायतको सहभागीता रहेको थियो।

केन्दीय नेता तथा जिल्ला तहका नेतालेपनि बिराटनगर सामाजिक र आर्थिक रुपमापनि बिराटनगर छुटै पसिहचान रहेकाले प्रदेश १ को राजधानी सबै कुराले उपयुतm हुनेमा जोड दिए ।उनीहरुले बिराटनगरको बिकल्प खोजिएमा आफुहरु जस्तो सुकै अबरोध पार गर्नपनि तयारी रहेकोमा जोड दिएका थिए ।

प्रदेश नं १ को स्थायी राजधानीको बिषयलाई टुङ्ग्याउन सोमवार नेकपाले संसदीय दलको बैठक समेत राखेको छ ।तत्काललाई नाम नटुगिएको खण्डमा स्थायी राजधानीको बिषय भने टुग्याएर अगाडी बढन नेकपाले संसदीय दलको बैठक आब्हान गरेको हो ।

यसैबीच विराटनगरमा स्थायी राजधानी निर्माणका लायि आवश्यक भौतिक पुर्वाधार प्रयाप्त रहेकाले अनेत्र राजधानी सर्ने बिषय आफुहरुलाई मान्य नहुनेमा विराटनगरका नागरिक समाजका अगुवाहरुपनि एकमत देखिएका छन् ।

उनीहरुलेपनि प्रदेश सरकारका लागि ठूलो धनराशि खर्च गरेर भौतिक संरचना मर्मत गरिएकाले उनीहरुले विराटनगरबाट राजधानी सार्न खोजिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले विराटनगर ऐतिहासिक र पौराणिक महत्व बोकेको सहर भएकाले केन्द्र सरकारले अस्थायी राजधानी तोकेको विराटनगरलाई प्रदेश सरकारले स्थायी राजधानी तोक्नु पर्नेमा जोड दिएका छन् ।उनले विकेन्द्रीकरणका बहानामा प्रदेश सरकारले राजधानी सार्न खोजिरहेको आशंका बढेको बताए ।

हिजो प्रदेश सरकारका संरचनाहरू राख्दा राज्यकोषको ठूलो धनराशी खर्च भएको भन्दै अध्यक्ष घिमिरेले फेरि त्यसको विकल्प खोजे अझ बढी खर्च हुने बताए ।उनले विराट राजाको दरबार क्षेत्र भएको विराटनगरको ऐतिहासिक महत्वलाई सम्बोधन गर्नकै लागि पनि राजधानी बिराटनगरमा राखिनु पर्ने बताए ।

मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले विराटनगर देशको दोस्रो ठूलो सहर भएकाले राजधानी सार्दा विराटनगर र नगरबासीलाई ठूलो अन्याय हुने बताए ।उनले विराटनगरबाट राजधानी सार्ने षड्यन्त्रलाई निरूत्साहित गर्न सडक र सदन दुवैतर्फबाट आन्दोलन गर्ने बताए ।

विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्कीले प्रदेश राजधानीका लागि विराटनगरमा पर्याप्त भौतिक पूर्वाधार भएकाले स्थायी राजधानी बिराटनगरको बिकल्प नखोज्न प्रदेश सरकारलाई आग्रह गरिन् ।उनले राजधानीका लागि महानगरले सम्भव भएसम्म सबै प्रयास गरेको स्मरण गराउदै भविष्यमा पनि जस्तोसुकै सहयोग गर्न महानगर तयार रहेको बताइन् । उनले स्थायी राजधानी विराटनगरबाट सार्न खोजिए हामी सडक संघर्षमा उत्रिने चेतावनी समेत दिइन् ।

उद्योग संगठन र मोरङ ब्यपार संघको अगुवाईमा भएको छलफलमा सामाजिक क्षेत्रका अगुवाईहरुको सहभागी रहेको थियो ।उनीहरुलेपनि बिराटनगरको बिकल्प नखोज्न प्रदेश सरकालाई आग्रह गरेका थिए ।

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.