इन्डोनेसियामा भूकम्प र सुनामीमा परी मृत्यु हुनेको संख्या ८ सय ३२ पुग्यो

१४ असोज ७५, सोमबार

एजेन्सी,असोज १५
इन्डोनेसियामा गएको शक्तिशाली भूकम्प र सुनामीमा परेर मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको छ । भूकम्प र सुनामीमा परेर १६ लाख मानिस प्रभावित भएको रेडक्रसले जनाएको छ ।

अझै केही व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धारको प्रयास जारी रहेको अधिकारीहरुले जनाएका छन् । तटीय शहर पालुस्थित एउटा होटल र किनमेल केन्द्रको भग्नावशेषभित्र फसेकाहरुको उद्धार गर्न विभिन्न टोली सक्रिय रहेका छन् ।

Advertisement

८० तले होटलको भग्नावशेषमा फसेकाहरुलाई अहिले उद्धार गर्ने काम भईरहेको छ । त्यहाँ फसेका मानिसहरुले गुहार मागिरहेको सुनिएको बताइएको छ ।

भग्नावशेष पन्छाउने ठूला उपकरण नभएका कारण उनीहरुलाई उद्दार गर्न कठिन भएको छ । भग्नावशेषहरु हातले नै पन्छाउँदै उद्धार थालिएको छ । अझै कतिपय ठाउँमा भत्किएका संरचनाभित्र कति मानिसको मृत्यु भएको छ भन्ने एकीन हुन सकेको छैन ।

Advertisement

ती ठाउँमा हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । इन्डोनेसियामा शक्तिशाली पराकम्पहरु अझै गइरहेका छन् । धेरै अस्पतालमा समेत क्षति पुगेका कारण अस्थायी टहरा बनाएर घाइतेहरुको उपचार भइरहेको छ भने फेला परेका शवलाई सडकको छेउमा थुपारिएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top