×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

राष्ट्र बैंकको नाफा २८ अर्ब ५० करोड, १५ अर्ब पुनरकर्जामा लगानी गर्दै

१५ आश्विन २०७५

काठमाडौं,असोज १५
गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले साढे २८ अर्ब रुपैयाँ नाफा गरेको छ । बैंकले विदेशमा गरेको लगानीलगायत विभिन्न शिषर्कबाट यो नाफा गरेको हो ।

अघिल्लो वर्ष राष्ट्र बैंकले १९ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्ष झण्डै ९ अर्ब रुपैयाँ नाफा बढाएको हो । अघिल्लो वर्षको नाफाबाट सरकारलाई साढे ७ अर्ब रुपैयाँ लाभांश बुझाएको थियो ।

Advertisement
Advertisement

यो वर्ष नाफा बढे पनि सरकारलाई दिने लाभांशमा भने गिरावट आउने राष्ट्र बैंकका अधिकारी बताउछन् । नाफा बढे पनि सरकारलाई कति बुझाउने हो भन्ने अझै निश्चित हुन नसकेको स्रोतको भनाई छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट यो वर्ष पुनरकर्जालाई थप रकम छुट्टाउनु परेकाले सरकारलाई दिने रकममा कमी आउने भएको हो । चाल आर्थिक वर्षको बजेटमा सरकारले पुनरकर्जा सीमा २० अर्बबाट बढाएर ३५ अर्ब रुपैयाँ पुर्याएको छ ।

Advertisement
Advertisement

पुनरकर्जाका लागि थप रकम नाफाबाट व्यवस्थापन गर्न लागेको केन्द्रीय बैंक स्रोतले बतायो । थप १५ अर्ब रुपैयाँ दायित्वका अतिरित्त जगेडा कोष लगायत अन्य थुप्रै कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top