×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

फेसबुकमाथि लगाइयो साढे १ खर्ब डलर बढी जरिवाना

१५ आश्विन २०७५

एजेन्सी, असोज १५
सामाजिक सञ्जाल फेसबुकलाई यूरोपमा जरिवाना तिराइएको छ । गत हप्ता मात्रै फेसबूकका ५ करोड प्रयोगकर्ताको एकाउन्ट ह्याक भएको थियो । यसै मामिलामा यूरोपेली सङ्घ (ईयू)को गोपनियता हेर्न निकाय कम्पनीलाई १ अर्ब ६२ करोड डलर बराबरको जरिवाना तिराएको हो ।

आयरल्याण्डको डाटा सुरक्षण आयोग (डीपीसी)ले कम्पनीलाई यस मामिलाबारे थप विवरण बुझाउन आदेश पनि दिएको छ । ह्याकरहरुले ५ करोड खाता ह्याक गरेर सूचनाहरु चोरेको कम्पनीले मंगलबार नै कम्पनीले थाहा पाएको थियो ।

Advertisement
Advertisement

सो घटनामा लाखौं प्रयोगकर्ताका एकाउन्ट प्रभावित भएको थियो तर फेसबुकले सो हमलाको प्रकृति र यसले प्रयोगकर्तालाई हुन सक्ने खतराबारे स्पष्ट पार्न सकेको छैन ।

Advertisement
Advertisement

ह्याकरहरुले करीब ५ करोड प्रयोगकर्ताको ‘एक्सेस टोकन’ चोरेर निजी सूचनाहरु लिएको शुक्रवार फेसबूकले स्वीकार गरेको थियो । एक्सेस टोकन भनेको विद्युतीय साँचो (डिजिटल कि) हो । यसको प्रयोग मार्फत फेसबूक चलाउँदा प्रयोगकर्ताले हरेक पटक आफ्नो पासवर्ड हानिरहनु पर्दैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top