NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र आइतवार असार १५ , २०८२
चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की आइतवार असार १५ , २०८२
नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’ आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

घोडाघोडी वनमा विदेशीको अस्भाविक जमघट

शुक्रबार चैत्र ८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
घोडाघोडी वनमा विदेशीको अस्भाविक जमघट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ चैत , काठमाण्डौ , एजेन्सी ।

कैलालीको घोडाघोडी नगरपालिका–९स्थित सिमली जंगलमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना अस्वभाविक रुपमा बसिरहेको पाइएको छ। एकहप्ता भन्दा बढी समयदेखि भारत, अमेरिका, चीन लगायतका देशका एक सय भन्दा नागरिक बसोबास गरेर अस्वभाविक गतिविधी गर्दै आएको पाइएपछि उनीहरुलाई गन्तब्यमा जान २४ घण्टाको समय दिइएको छ ।

रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएको कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नेपाल टाइम्सलाई जानकारी दिएका छन् ।

विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिविधी गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेर प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिएका छन् ।

उनले प्रशासनले दिएको समयावधिमा सो सउथान खाली नगरे प्रहरीले आवश्यक कारबाही गर्ने बताएका छन् । जंगल क्षेत्रमा विगत हप्ता दिनदेखि विदेशी नागरिक बस्दै आएको र उनीहरुले अस्वभाविक गतिविधी गरिरहेको गुनासो प्राप्त भएपछि आफूहरु सो क्षेत्रमा गएको र कुनै निकायको अनुमती नलिएर सिमलीको वन क्षेत्रमा बस्दै आएको देखिएको सबै जनालाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिइएको हमालले बताएका छन् ।

त्याहा रहेका विदेशीहरु पर्यटक भिसामा नेपाल आएको पाइएको समेत उनले बताएका छन् । अनुगमनका क्रममा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफूहरु प्रकृतिमा रमाउने मान्छेहरु(नेचर लभर) भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए।

तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरुलाई जंगल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको हो। स्थानीय प्रशासनले अनुमति बिना जंगल क्षेत्रमा बसोबास गरिरहेका विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएपनि घोडाघोडी नगरपालिकाले भने संस्कृति आदानप्रदान गर्ने भन्दै स्वागत समेत गरेको पाइएको छ।

घोडाघोडी नगरपालिकाकै केही स्थानीयले विदेशी नागरिकसँग समन्वय गरिरहेको कुरा समेत सार्वजनिक भएको छ। सोही विषयमा समाचार सम्प्रेषण गरेपछि सुखडका पत्रकार प्रकाश मिश्रमाथि बिहीवार दिउँसो हातपात समेत भएको थियो ।

मिश्रमाथि घोडाघोडी नगरपालिका–१० को पहलमानपुरको सृजना होटेलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह र सोही नगरपालिका–१ को अजुवा क्याफेका सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले हातपात गरेका थिए ।

मिश्रमाथि हातपात गरिएको घटनाको पत्रकार महासंघको जिल्ला र प्रदेश कार्य समिति तथा विभिन्न संघसंगठनले विरोध जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। प्रहरीले भने हातपातमा संलग्न मध्येका शाहलाई भने नियन्त्रणमा लिएको जनाएको छ।

Advertisement
Tags: #कैलालीको वनमा सयभन्दा बढी विदेशी#घोडाघोडी वनमा विदेशी#घोडाघोडी वनमा विदेशीको रासलीला!

लोकप्रीय

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु

चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की

आइतवार असार १५ , २०८२

विचार

थप समाचार

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र
ताजा समाचार

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु
ताजा समाचार

चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की

आइतवार असार १५ , २०८२
नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान
खेलकुद

नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२
आज असार १५,४ प्रदेशमा भारी वर्षा, बाढी र पहिरोबाट बच्न अपिल

आज असार १५,४ प्रदेशमा भारी वर्षा, बाढी र पहिरोबाट बच्न अपिल

आइतवार असार १५ , २०८२
नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान

नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु

चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की

आइतवार असार १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.