×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

आईपीएलमा आज दिल्ली भर्सेस लखनउः जित कसको ?

१० चैत्र २०८१

११ चैत , एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे विशाखापट्टनममा हुनेछ। आईपीएलमा आज एक खेल मात्र हुनेछ ।

Advertisement
Advertisement

अघिल्लो सिजन प्लेअफमा स्थान बनाउन नसकेका दुवै टोली यो पटक सुरुवातबाट नै रणनितिक रुपमा मैदान उत्रने देखिएको छ । यो पटक आईपीइलमा खेलाडीहरुले आफ्नो पुराना टिमसँग भेट हुँदैछन् ।

जसले आईपीएल समर्थकमा केही उत्साह थपिएको छ । लखनउका पूर्व कप्तान केएल राउल यो पटक देल्लीको कप्तानको रुपमा छन् । रिषभ पन्त पनि आफ्नो पुरानो क्लबसँग भिड्दै यो सिजनको आइपीएलको सुरुवात गर्दैछन् ।

यस खेलमा हुन लागेको पुर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको छ । ऋषभको दिल्लीबाट बहिर्गमनपछि अक्षर पटेललाई कप्तानको जिम्मेवारी रहेको छ । कप्तानको रुपमा अक्षरको यो पहिलो आइपिएल खेल हुनेछ ।

लखनउले आफ्ना तीव्र गतिका बलरहरू घाइते हुँदा चुनौतीहरूको सामना गरिरहेको छ । भने, दिल्लीले मिचेल स्टार्क, मोहित शर्मा र टी नटराजनसँग आफ्नो तीव्र गतीको बलिङ आक्रमणलाई झनै बलियो बनाएको छ ।

राहुल विशाखापट्टनममा खेलको पूर्वसन्ध्यामा टोलीमा सामेल भएका थिए । तर, व्यक्तिगत कारणले खेलका लागि भने राहुल उपलब्ध नहुन पनि सक्छन् । लखनउले मोहसिन खान घाइते भएपछि उनको स्थानमा शार्दुल ठाकुरलाई टोलीमा ल्याएको छ ।

हिजोको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले हरायो । यस्तै दोश्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई चार विकेटले हरायो । हैदरावदले दिएको दुई सय ८७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ४२ रन मात्रै बनाउन सक्यो ।

राजस्थानका धुर्व जिरेलले सर्वाधिक ७० रन बनाए । सन्जु साम्सनले ६६ रन बनाए । हैदराबादका हर्षल पटेल र सिमरजित सिंहले समान दुई विकेट लिए । त्यसअघि राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको थियो ।

हैदराबादले आईपीएल इतिहासमा बनाएको यो सबैभन्दा दोस्रो ठूलो लक्ष्य हो । गत वर्ष पनि हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध दुई सय ८७ रनको कीर्तिमान बनाएको थियो । हैदराबादका इशान किशनले अविजित रहँदै सर्वाधिक एक सय छ रन बनाए ।

आईपएलमा उनको यो पहिलो शतक हो । उनी यसै सिजन मुम्बई इन्डियन्सबाट हैदरावाद पुगेका हुन् । राजस्थानका तुषार देशपाण्डेले तीन विकेट लिए । जीतसँगै हैदराबादले पनि दुई अङ्क जोडेको छ ।

यस्तै दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी शुरुआत गरेको छ । जीतको लागि एक सय ५६ रनको लक्ष्य पाएको चेन्नईले १९ ओभर एक बलमा छ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नइको जीतमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रले अर्धशतक बनाए । बलिङमा भिगनेश पुथुरले तीन विकेट लिए । त्यसअघि पहिले व्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो ।

मुम्बईका तिलक बर्माले सर्वाधिक ३१ रन बनाए । चेन्नईका नूर अहमदले चार विकेट लिए । यस्तै खालिद मोहम्मदले तीन विकेट लिए । जीतसँगै चेन्नइले दुई अङ्क जोडेको छ । मुम्बइले भने हारबाट लिगको शुरुआत गरेको छ ।

आईपीएलमा लिग चरणको तिन खेल सकिदा सनराइर्जस हैदरावाद, रोयल च्यालेन्जर्स बैग्लोर र चेन्नइ सुपर किंग्सले विजयी सुरुवात गरेका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top