NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

युद्धपोतको किङ बन्यो चीन, अमेरिकालाई पछार्याे

सोमवार चैत्र १० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ चैत , काठमााण्डौ ।
पछिल्ला केही वर्षहरूमा चीनको नौसेना (समुद्री जहाजको माध्यमबाट युद्ध गर्ने फौज अर्थात जलसेना तथा यसले अमेरिकी चासोहरूलाई पार्न सक्ने सम्भावित असरबारे चिन्ता निरन्तर बढ्दै गएको छ ।

दुई दशकअघि अमेरिकी नौसेनासँग २८२ युद्धपोतहरू थिए भने चिनियाँ नौसेनासँग २२० मात्र थिए । सन् २०१० को मध्यतिर यो अग्रता समाप्त भयो । अहिले चिनियाँ युद्धपोतहरूको संख्या अमेरिकी नौसेनाको तुलनामा धेरै बढी छ ।

चीनसँग ४०० युद्धपोत हुँदा अमेरिकासँग २९५ मात्र छ । यदि अमेरिकाले आफ्नो हालको जहाज निर्माणको गति परिवर्तन गरेन भने यो ‘जहाज अन्तर’ अझ बढ्दै जानेछ । तर, संख्याको आधारमा मात्र कुनै नौसेनाको गुणस्तर वा क्षमताको सही मूल्यांकन गर्न सकिँदैन

LS Auto

कुनै पनि सैन्य बलको रणनीति, त्यससँग सम्बन्धित स्थलआधारित क्षमता तथा अन्य विविध कारकहरूले पनि नौसैनिक युद्धमा प्रभाव पार्न सक्छन् । अमेरिकी युद्धपोतहरू सामान्यतया चिनियाँ जहाजहरूको तुलनामा ठूला छन् र तिनमा उच्चस्तरीय सेन्सर, इलेक्ट्रोनिक्स र हतियारहरू जडान गरिएका छन् ।

उदाहरणका लागि चिनियाँ पनडुब्बी फ्लिटमा प्रायः परम्परागत डिजेल इन्जिनबाट चल्ने पनडुब्बीहरू छन् । जबकि अमेरिकी नौसेनासँग भएका ४९ वटा आक्रमण पनडुब्बीहरू परमाणु ऊर्जाबाट सञ्चालित छन् जसले ती धेरै गुणा शक्तिशाली बनाउँछ ।

त्यस्तै, अमेरिकी नौसेनासँग ठूलो संख्यामा विमानवाहक पोतहरू छन् र क्रूजर तथा डेस्ट्रोयर जस्ता ठूला तथा शक्तिशाली युद्धपोतहरू छन् । यसको अतिरिक्त, अमेरिकी जहाजहरू राम्रो तालिमप्राप्त चालक दल तथा अनुभवी अधिकृतहरूको नेतृत्वमा सञ्चालन हुन्छन् ।

उदाहरणका लागि, अमेरिकी नौसेनाले मध्यपूर्वमा हुथी विद्रोहीहरूविरुद्ध सञ्चालन गरेको पछिल्लो सैन्य कारबाहीमा आफ्नो उत्कृष्ट रणनीतिक क्षमता देखाएको थियो । यस्तो वास्तविक युद्ध अनुभव चिनियाँ नौसेनासँग छैन ।

चिनियाँ जहाजहरूको सङ्ख्या बढी हुनुमा मुख्य योगदान चीनको विशाल औद्योगिक जहाज निर्माण क्षमताले गरेको छ । यसले लामो युद्धमा महत्वपूर्ण लाभ दिन सक्छ र केवल गुणस्तर वा सीपले मात्र यसको क्षतिपूर्ति गर्न सक्दैन ।

चीनसँग विश्वकै सबैभन्दा ठूलो जहाज निर्माण उद्योग छ जसले हरेक वर्ष बाँकी विश्वले निर्माण गर्ने जहाजको कुल भारभन्दा बढी मात्रामा उत्पादन गर्छ । अमेरिकी नौसेना गुप्तचर कार्यालका अनुसार जहाज निर्माण क्षमताको मामिलामा चीन अमेरिकाभन्दा २०० गुणा अगाडि छ । हाल चीनको उत्पादन मुख्यतः व्यावसायिक जहाजहरूमा केन्द्रित छ ।

यस्तै प्रकारको शक्ति र कमजोरीको भिन्नता दोस्रो विश्वयुद्धको प्रशान्त महासागर क्षेत्रमा अमेरिका र जापानबीच देखिएको थियो । त्यस युद्धको सुरुआतमा अमेरिकी नौसेना जापानी नौसेनाको तुलनामा कम अनुभवी थियो । तर अमेरिकासँग अपार औद्योगिक क्षमता थियो ।

यस क्षमताका कारण अमेरिकाले लामो युद्धमा जापानलाई पछार्न सक्यो । सत्रौं शताब्दीको मध्यदेखि शीतयुद्धको अन्त्यसम्म समुद्री युद्धमा पराजित भएका पक्षहरूले औसतमा आफ्नो युद्ध स्क्वाड्रनको लगभग एक तिहाइ गुमाएका थिए ।

१३ प्रतिशत अवस्थामा त पराजित पक्ष पूर्ण रूपमा ध्वस्त नै भएको थियो । अझ भौतिक रूपमा बलियो सेनाले पनि युद्धमा हार व्यहोर्न सक्छ । उदाहरणका लागि १९४१ मा जब अमेरिका दोस्रो विश्वयुद्धमा प्रवेश गर्यो अमेरिकी नौसेना जापानी नौसेनाभन्दा संख्यात्मक रूपमा ठूलो थियो । तर, अमेरिकाले महँगो मूल्य चुकाउनु प¥यो ।

हालको चीन–अमेरिका नौसैनिक प्रतिस्पर्धामा पनि त्यस्तै परिस्थिति देखिन्छ । दोस्रो विश्वयुद्धको समयमा जापानले जस्तो सोच राखेको थियो अहिले अमेरिका पनि त्यस्तै सोचमा रहेको देखिन्छ । उत्कृष्ट हतियार र तालिम प्राप्त सेना नै पर्याप्त हुनेछ र ढिलो जहाज निर्माण प्रक्रियाले असर गर्ने छैन भन्ने उसको सोचाइ छ ।

अमेरिकाले सोचेजस्तै युद्ध भएन भने लामो समुद्री युद्धमा अमेरिकी जहाज कमजोर हुन सक्छ किनकि चीनसँग युद्धकालीन पुनर्निर्माण गर्ने ठूलो क्षमता छ । अमेरिकाको जहाज निर्माण प्रक्रिया अहिले निकै सुस्त छ । दोस्रो विश्वयुद्धको तुलनामा अहिलेका युद्धपोतहरू निर्माण गर्न धेरै समय लाग्छ ।

त्यसमाथि, अमेरिकी औद्योगिक उत्पादकत्व बढ्नुको सट्टा झन् घट्दो अवस्थामा छ । अहिले अमेरिकी शिपयार्डलाई एउटा विमानवाहक पोत बनाउन ११ वर्ष लाग्छ । एउटा परमाणु–संचालित पनडुब्बी वा डेस्ट्रोयर बनाउन ९ वर्ष लाग्छ। जबकि दोस्रो विश्वयुद्धको समयमा एउटा विमानवाहक पोत एक वर्षमै निर्माण गर्न सकिन्थ्यो र एउटा पनडुब्बी केही महिनामा नै तयार हुन्थ्यो।

यदि आज अमेरिकी नौसेनाले प्रारम्भिक युद्धमा ठूलो क्षति व्यहोर्नुप¥यो भने नयाँ जहाज निर्माण गरेर त्यस क्षतिपूर्ति गर्न अमेरिका असमर्थ हुनेछ । यदि अहिले अमेरिकी नौसेनाले एउटा विमानवाहक पोत गुमायो भने त्यसलाई प्रतिस्थापन गर्न दशकौं लाग्न सक्छ या सायदै सम्भव होला ।

यस समस्यालाई झन् जटिल बनाउने कुरा के भने, चीनले अमेरिकी नौसेनाको गुणस्तरीय अग्रतालाई खुम्च्याउँदै लगेको छ । चीन अमेरिकाभन्दा आधा समयमै विमानवाहक पोत तथा परमाणु–सञ्चालित पनडुब्बीहरू निर्माण गर्न सक्षम भइसकेको छ । यही औद्योगिक अग्रताले चीनलाई युद्धमा थप क्षमतावान बनाउँछ ।

अमेरिकाले चिनियाँ जहाज निर्माण क्षमतासँग प्रतिस्पर्धा गर्न चाहे पनि २०० गुणा कम उत्पादक क्षमताका कारण सो लक्ष्य व्यवहारिक छैन । तर, केही उपायहरू अवलम्बन गर्न सकिने विज्ञहरु बताउँछन् । जस्तो अमेरिका, जापान र दक्षिण कोरियाको जहाज निर्माण क्षमताको संयुक्त उपयोग गर्न सकिन्छ ।

युद्धकालीन जहाज निर्माणलाई तीव्र बनाउन अत्यावश्यक घटकहरू जस्तैःप्रोपेलर शाफ्ट, परमाणु–संचालित भागहरू आदि स्टक गर्न सकिन्छ । चीन र अमेरिकाबीचको नौसैनिक प्रतिस्पर्धामा ध्यान दिनुपर्ने मुख्य पक्ष भनेकै युद्धकालीन निर्माण क्षमताको प्रतिस्पर्धा हो ।

इतिहासले कमजोर औद्योगिक क्षमता भएकाले लामो समुद्री युद्ध जित्न सकिँदैन भन्ने देखाएको छ । अमेरिकी नीति–निर्माताहरूा कारण लामो युद्धमा जित्न सक्ने मात्र होइन, लड्न सक्ने क्षमतासमेत गुम्ने खतरा हुन सक्ने विज्ञहरुले बताएका छन् ।

Tags: #अमेरिका तनाबमा#युद्धपोतको किङ बन्यो चीन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

00:10:48

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
फिफा विश्वकप २०२६ को एसिया छनोट कसरी हुन्छ ?

फिफा विश्वकप २०२६ को एसिया छनोट कसरी हुन्छ ?

बिहिबार साउन ११ , २०८०

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.