NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

ट्रम्प–नेतन्याहु भेट, ह्वाइट हाउसमा के भयो सहमति रु

मङ्लबार चैत्र २६ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ चैत , एजेन्सी ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । सोमबार ह्वाइट हाउसमा दुई नेताबीच भएको भेटमा इरान, भन्सार शुल्क ९ट्यारिफ० र हमासद्वारा बन्धक बनाएका इजरायली नागरिकका विषयमा छलफल भएको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच जब राष्ट्रपति ट्रम्पलाई सोधियो कि त्यहाँ ट्यारिफ लगाउन कुनै रोक छ रु जवाफमा उनले भने, ‘हामी यस्तो सोचिरहेका छैनौँ । हामीसँग व्यापार सम्झौता गर्न धेरै देश आउँदै छन्, तर यी सम्झौता निष्पक्ष हुनेछन्।’ यस विषयमा प्रधानमन्त्री नेतन्याहुले भने, ‘हामी अमेरिकासँगको व्यापार घाटा हटाउनेछौँ । हामी छिट्टै यो गर्न चाहन्छौँ। हामीलाई लाग्छ– यो सही कदम हो र हामी व्यापारका अवरोध पनि हटाउनेछौँ।’

इजरायलका प्रधानमन्त्री नेतन्याहु अमेरिकाले विश्वका विभिन्न देशलाई भन्सार शुल्क तोकेपछि राष्ट्रपति ट्रम्प भेट्ने पहिलो अन्तर्राष्ट्रिय नेता हुन् । यता अमेरिका र इरानबीच पनि शनिबार परमाणु सम्झौताका लागि प्रत्यक्ष वार्ता हुने सम्भावना छ ।

राष्ट्रपति ट्रम्पले सोमबार अमेरिका र इरानबीच यसबारेमा उच्चस्तरमा छलफल भइरहेको बताएको बीबीसीले जनाएको छ । उनले सहमति नभए इरानका लागि त्यो धेरै नराम्रो दिन हुने चेतावनी दिएका छन् । गत महिना इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले प्रत्यक्ष वार्ताको प्रस्ताव खारेज गरेपछि ट्रम्पले सैन्य कारबाहीको चेतावनी दिएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ह्वाइट हाउसमा भेटपछि ट्रम्पले यो वार्ताको बारेमा खुलासा गरे । नेतन्याहूले पनि इरानले परमाणु हतियार बनाएमा इरानमाथि आक्रमणको धम्की दिँदै आएका छन् । “हामी शनिबार इरानसँग ठूलो छलफल गर्दै छौँ । प्रत्यक्षरूपमा कुरा गरिरहेका छौँ । सम्झौता हुनसक्छ, जुन राम्रो हुनेछ,” अमेरिकी राष्ट्रपतिले ओभल अफिसमा भने ।

ट्रम्पले वार्ता सफल नभए इरान ठूलो खतरा पर्ने पनि बताए । “इरानसँग परमाणु हतियार हुनै हुँदैन । वार्ता असफल भए यो इरानको लागि निकै नराम्रो दिन हुनेछ,” ट्रम्पले बताए । यसबीच इजरायलले गत महिना हमासविरुद्ध पुनः युद्ध सुरु भएपछि गाजापट्टीमा आफ्नो उपस्थितिलाई नाटकीय रूपमा विस्तार गरेको खुलेको छ ।

हाल गाजा क्षेत्रको ५० प्रतिशतभन्दा बढी भूभाग इजरायलको नियन्त्रणमा आएको र प्यालेस्टिनीहरूलाई सानो भूभागमा सीमित गरिदिएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ । इजरायली सेनाले इजरायल र गाजा सीमानजिकैको ठूलो भूभाग नियन्त्रण गरेको बताइएको छ ।

यहाँ इजरायली सेनाले प्यालेस्टिनीहरूका घर, कृषि योग्य जमिन र आधारभूत संरचनाहरू नष्ट गरेका कारण यो क्षेत्र अब बस्न योग्य नरहेको बताइएको छ । साथै, सैनिक बफर जोनको आकार पनि हालका हप्ताहरूमा दोब्बर भएको छ ।

इजरायलले आफ्नो यो कदमलाई २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणपछि उसले बन्धक बनाएका बाँकी बन्दीहरू छोड्न बाध्य बनाउन आवश्यक अस्थायी कदम भनेर चित्रण गरेको छ । तर, मानवअधिकार समूहहरूले यसलाई इजरायलको दीर्घकालीन रूपमा गाजा कब्जा गर्ने एक कदम भनेका छन् ।

Tags: #अमेरिका र इरान#अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प#इजरायलका प्रधानमन्त्री#ट्रम्प–नेतन्याहु भेट#ह्वाइट हाउसमा के भयो सहमति?

लोकप्रीय

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२

विचार

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२

थप समाचार

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु
अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?
ताजा समाचार

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.