NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

पाकिस्तान भन्छ आजसम्म युद्धविराम, भारत भन्छ होइन

आइतवार जेष्ठ ५ , २०८२
Reading Time: 1 min read
A A
Nepal Top
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

Grunge flags of India and Pakistan divided by barb wire illustration, concept of tense relations between India and Pakistan

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ जेठ , एजेन्सी ।

भारत र पाकिस्तानबीचको युद्धविराम आज समाप्त हुने चर्चाका बीच भारतीय सेनाले प्रतिक्रिया जनाएको छ । भारतीय सेनाले विज्ञप्ति जारी गर्दै आज कुनै पनि डीजीएमओ स्तरको वार्ता तय नगरिएको र युद्धविराम समाप्त हुने कुनै मिति नरहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जहाँसम्म मे १२ मा डीजीएमओ वार्तामा निर्णय गरिएको युद्धविराम अवधिको सवाल छ, यसको कुनै म्याद समाप्त हुने मिति छैन।’

LS Auto

दुबै देशबीच मे १२ मा भएको डीजीएमओ स्तरको अन्तक्र्रियामा छलफल गरिएको युद्धविराम सम्झौता यथावत् कायम रहने भारतीय सेनाले स्पष्ट पारेको छ।

भारतीय सेनाले युद्धविरामको म्याद समाप्त हुने कुनै मिति नरहेको प्रतिक्रिया दिइरहदा शुक्रबार पाकिस्तानी पक्षले भने भारतसँगको संवादआ आज आइतबारसम्म युद्धविरामको समय थप गर्ने समझदारी बनेको र आजै राजनीतिक वार्ता हुने बताएको थियो ।

भारत र पाकिस्तानबीच मे १० देखि सुरु भएको युद्धविरामलाई मे १८ सम्म लम्ब्याउने सहमति भएको पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले संसदलाई सम्बोधन गर्दै जानकारी दिएका थिए ।

पाकिस्तानी संसदालाई सम्बोधन गर्दै उनले दुवै देशका सेनाले दिनको शुरुमै सम्पर्क गरी राजनीतिक वार्ताको साथ अगाडि बढ्ने योजनासहित युद्धविरामलाई लम्ब्याउने निर्णयमा पुगेको बताएका थिए ।

युद्धविराम शुरुमा मे १० मा मे १२ सम्म रहने सहमति भएको थियो । पछि यसलाई मे १४ सम्म बढाइएको थियो । र अब मे १८ सम्म थपिएको डारले बताएका थिए ।

डारले सैन्य स्तरको सञ्चार अहिलेसम्म युद्धविराम कायम राख्न महत्वपूर्ण भुमिका खेलेको र मे १८ पछि राजनीतिक वार्ता शुरु हुने समेत संसदलाई जानकारी दिएका थिए ।

यस्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भारतसँग शान्ति वार्ताका लागि हात अघि बढाइसकेका छन् । उनले भारत यदि शान्तिको कुरा गर्न चाहन्छ भने त्यसका लागि आफू तयार रहेको बताएका छन्।

शरिफले पाकिस्तानको कामरा एयर बेस भ्रमणका क्रममा उक्त कुरा बताएका हुन्। उनले भनेका छन्, ’म स्पष्ट शब्दमा भन्न चाहन्छु– युद्ध उन्मादको ज्वरो कम भएको छ। अब तपाईं शान्तिको कुरा गर्नुहुन्छ भने हामी यसका लागि तयार छौँ।’

उनले थपे, ’यो शान्तिका लागि आवश्यक अवस्था सबैलाई थाहा छ। हामी बसेर यसबारे कुरा गरौँ।’ यस क्रममा उनले पाकिस्तानी वायुसेनाका कर्मचारी र अधिकारीहरूलाई भेटेर प्रशंसा गरे।

जम्मु र कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव चर्किएको थियो। उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो।

सोही प्रतिक्रियास्वरूप भारतले ‘अपरेशन सिन्दूर’ सञ्चालन गर्दै पाकिस्तान र पाकिस्तान–अधिकृत कश्मीरका नौ वटा आतंकवादी ठेगानाहरूलाई लक्षित गरेको थियो।

चार दिनसम्म चलेको भीषण सीमा वारपछिको परिस्थितिमा दुबै देशले मे १० मा युद्धविरामको सहमति गरेका थिए । आज भारतीय सेनाले भनेको छ, “मे १२, २०२५ को साँझ ५ बजे भारत र पाकिस्तानका डीजीएमओबीच वार्ता भएको थियो। यसमा दुबै पक्षले एकअर्कामाथि कुनै गोली नचलाउने वा आक्रामक कार्य नगर्ने प्रतिबद्धता कायम राख्ने सम्बन्धमा छलफल गरिएको थियो।”

सैन्य सञ्चालन महानिर्देशक भन्नाले सीमामा सैनिक योजना तथा कारबाहीहरू हेर्ने वरिष्ठ सैनिक अधिकारीलाई जनाइन्छ। मे १० मा पाकिस्तानका डीजीएमओले भारतीय समकक्ष लेफ्टिनेन्ट जनरल राजीव घाइलाई फोन गर्दै दुबै देशले सम्पूर्ण गोलीबारी र सैन्य गतिविधिहरू रोक्ने सहमति गरेका थिए।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भारत र पाकिस्तानबीच युद्धविराम गराएको दाबी गर्दै आएका छन् ।जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको वैमनस्य सैन्य द्वन्द्वमा परिणत भएको थियो।

मे ७ मा दुई देशबीच सुरु सैन्य आक्रमण मे १० को साँझ युद्धविरामको घोषणापछि मात्र रोकिएको थियो।यद्यपि यसपछि पनि दुई देशबीच एकअर्काविरुद्ध सैन्य हमला जारी राखेको आरोप–प्रत्यारोप चलेको थियो।

Tags: #पाकिस्तानसँगको युद्धविराम#भारतीय सेना

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

00:14:24

World News:भारतले लगायो टर्कीएलाई प्रतिबन्ध,बंगलादेशमा उथलपुथल || Nepal Times

00:18:46

World News: इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, अमेरिकामा इजरेली कर्मचारी असुरक्षित || Nepal Times

00:15:01

भारतीय ट्राभल एजेन्सी अमेरिकामा ब्याण्ड, चीन–पाकबीच नयाँ सहमति|| Nepal Times

00:12:47

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.