NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
राष्ट्रपति र प्रधानसेनापतिको प्रशंसा गर्दै अमेरिकाले भन्यो– “नेपालको साथमै छौं” आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
Reading Time: 1 min read
A A
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
६ साउन , काठमाण्डौं । 
म अघि बढिसकेँ, म माझ किराँतको छोरी हुँ, खुट्टा कमाउँदिनँ।“ यो कुनै सामान्य अभिव्यक्ति होइन, यो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्वमा आफ्नो दाबी नछोड्ने दृढतासहित अध्यक्ष केपी शर्मा ओलीलाई दिएको खुला र प्रत्यक्ष चुनौती हो।
च्यासलमा विद्याको पार्टीमा सक्रिय हुने कि नहुने भन्ने निर्णय हुँदैगर्दा आफ्नो निवास भंगालमा मंगलबार पत्रकारहरूलाई बोलाएर उनले दिएको यो अभिव्यक्तिसँगै एमालेभित्रको शक्ति संघर्ष अब औपचारिक रूपमै युद्धको मैदानमा प्रवेश गरेको छ।
एकातिर भण्डारीले आफ्नो राजनीतिक पुनरागमनको औचित्य पुष्टि गर्न विगतका पर्दापछाडिका कथादेखि ओलीको वैचारिक स्खलनसम्मका आरोप लगाएकी छन्, भने अर्कोतिर अध्यक्ष ओलीले उनलाई रोक्न पार्टीको सम्पूर्ण संस्थागत शक्ति प्रयोग गर्ने स्पष्ट संकेत दिएका छन्।
यो रस्साकस्सीले च्यासलमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई तरंगित मात्र बनाएको छैन, पार्टीको भविष्यलाई नै दाउमा राखेको छ। भण्डारीले आफ्नो राजनीतिक पुनरागमनको औचित्य पुष्टि गर्न  विगत समेत स्मरण गरेकी छन् ।
उनले २०८० सालमै पार्टी सदस्यता नवीकरण गरेको खुलासादेखि राष्ट्रपति बन्नुपर्दा घरमा खुसी थिएन भन्दै आफू पार्टीको निर्णय मान्ने एक अनुशासित कार्यकर्ता भएको  बताएकी छन् ।
उनले ओलीमाथि सीधा वैचारिक प्रहार गर्दै भनिन्, “ओलीजी आफ्नै विचारबाट पछि फर्कनुभयो, लोकतान्त्रिकरणको विचारबाट उहाँ हट्नुभयो।“
उमेर हद र दुई कार्यकालको व्यवस्था उल्टाएकोमा ओलीको आलोचना गर्दै भण्डारीले आफूलाई पार्टीको लोकतान्त्रिक मूल्यको रक्षकको रूपमा प्रस्तुत गर्न खोजेकी छन्।
उनले आफ्नो पक्षमा बोल्नेहरूलाई आतंकित पार्न खोजिएको र केन्द्रीय कमिटीमा आफ्ना प्रवक्ता नबन्न चेतावनी दिइएको भन्दै ओली पक्षमाथि अप्रत्यक्ष प्रहारसमेत गरिन्।
ओलीले भण्डारीको चुनौतीलाई सार्वजनिक रूपमा जवाफ दिनुको सट्टा पार्टीको संस्थागत संरचनामार्फत उनलाई घेराबन्दी गर्ने रणनीति अपनाएका छन्।
केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यहरूले भण्डारीको पुनरागमन प्रणाली र व्यवस्थाका लागि राम्रो नहुने धारणा  आइरहेको छ ।प्रमुख सचेतक महेश बर्तौलाले अधिकांश केन्द्रीय कमिटी सदस्यहरूले पूर्वराष्ट्रपतिको हैसियतमै बस्नु उपयुक्त हुने विचार व्यक्त  पार्टी नेताहरुले राखेको बताएका छन् ।
ओलीले भण्डारी निकट समूहलाई लक्षित गर्दै पार्टी विभाजन गर्ने तत्वहरू सक्रिय रहेको समेत बताइसकेका छन् ।  यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतलमले भण्डारीको सदस्यता पेन्डिङमा रहेको बताएका छन् ।
यसलाई ओली पक्षले प्राविधिक र प्रक्रियागत रूपमा पनि   विद्यालाई रोक्ने तयारी गरेको  रुपमा हेरिएको छ । भण्डारीको राजनीतिक भविष्यको फैसला अब केन्द्रीय कमिटी बैठकको   गर्ने सम्भावना छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको समापनमा अध्यक्ष ओलीको सम्बोधनमार्फत केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको बताएका छन्।
यदि केन्द्रीय कमिटीले भण्डारीको विपक्षमा निर्णय लिएमा के हुन्छ भन्ने प्रश्नमा भण्डारीको जवाफ थियो, यस्तो कठोर निर्णय लिँदैन भन्ने लाग्छ, यदि लियो भने त्यसैबेला प्रतिक्रिया दिउँला।
यो महत्त्वपूर्ण निर्णयले भण्डारीको राजनीतिक यात्रामा पूर्णविराम लगाउन सक्छ वा उनलाई थप संघर्षका लागि मैदान खुला छोड्न सक्छ, त्यसका बारेमा भने प्रतिक्षा गर्नुपर्नेछ ।
भण्डारीको खुट्टा नकमाउने अडान र ओलीको प्रणाली जोगाउने रणनीतिको यो भिडन्तले एमालेलाई कहाँ पु¥याउँछ, त्यो हेर्न अब धेरै कुर्नुपर्ने छैन। च्यासल बैठकको अन्तिम निर्णयले नै एमालेभित्रको बलियो र को कमजोर भन्ने कुराको छिनोफानो गर्नेछ।
LS Auto
Tags: #राष्ट्रपति बन्दा खुसी थिइनन् विद्या#विद्यालाई अब कसैले रोक्न नसक्ने

लोकप्रीय

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
Breaking news

रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.