×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026

कम्बोडियाले किन माग्यो युद्धविराम ?

११ श्रावण २०८२
१० साउन , काठमाण्डौं ।
युद्धविरामको आह्वान भइरहँदा पनि थाईल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा भइरहेको भिडन्त तेस्रो दिनसम्म पनि जारी रहेको छ । शनिबार थप नयाँ स्थानमा तनाबहरु देखिएका छन् । योसँगै विस्तारै युद्धग्रस्त क्षेत्र लम्बिंदै गएको छ ।
दुवै पक्षले आफूहरू आत्मरक्षामा कारबाहीमा उत्रिएको दाबी गर्दै, एक–अर्कालाई युद्ध रोक्न र वार्तामा बस्न आह्वान गरेका छन् । पछिल्ला १३ वर्षमा यी दक्षिणपूर्वी एसियाली छिमेकीबीच भएको यो सबैभन्दा ठूलो हिंसात्मक झडप हो, जसमा हालसम्म कम्तीमा ३० जनाको ज्यान गइसकेको छ र १ लाख ३० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
शनिबार बिहान थाई नौसेनाले समुद्री प्रदेश त्राटमा झडप भएको जनाएको छ, जुन लामो समयदेखि विवादित रहेको सीमाको अन्य झडपस्थलहरूभन्दा करिब १०० किलोमिटर टाढा रहेको नयाँ मोर्चा हो ।
मे महिनाको अन्त्यतिर भएको एउटा छोटो झडपमा एक कम्बोडियाली सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव चर्किएको हो । त्यसयता दुवै पक्षका सैनिकहरू सीमामा थपिएका छन्, र यस तनावले थाइल्याण्डको नाजुक गठबन्धन सरकारलाई नै पतनको संघारसम्म पु¥याउने गरी कूटनीतिक संकट सिर्जना गरिदिएको छ ।
शनिबारसम्म थाइल्याण्डमा मृत्यु हुनेको सङ्ख्या १९ नै कायम रहेको छ, भने कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले भिडन्तमा पाँच जना सैनिक र आठ जना सर्वसाधारण गरी १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
थाइल्याण्डको सिसाकेत प्रान्तको कान्थ्रालाक जिल्लामा भएका झडपहरू पछि सहरनै खाली भएको दाबि गरिहएको छ । एक होटल कर्मचारी चियानुवत थालाको भनाइ उदृत गर्दै रोयटर्सले जनाए अनुसार सहर लगभग खाली भइसकेको छ ।
चयानुवत थालाले भने ‘प्रायः सबैजना यहाँबाट गइसकेका छन्, यो सहर प्रायः सुनसानजस्तै भइसकेको छ।’ ३१ वर्षका चियानुवत थालालाईले रोयटर्ससँग भने। ‘मेरो होटल अझै खुलै छ, विशेषगरी सीमावर्ती क्षेत्रमा बस्नुपर्ने केही व्यक्तिहरूका लागि।’
शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा थाइल्याण्डका राजदूतले बताएअनुसार जुलाईको मध्यदेखि हालसम्म दुईपटक थाई भूभागमा हालसालै गाडिएका बारुदी सुरुङ विस्फोट हुँदा उनीहरुका सैनिकहरू घाइते भएका छन् ।
यद्यपि कम्बोडियाले ती आरोपहरू कडा रूपमा अस्वीकार गरेको छ । उनले भने, कम्बोडियाले त्यसपछि बिहीबार बिहान आक्रमण सुरु गरेको हो ।
‘थाइल्याण्डले कम्बोडियालाई सबै प्रकारका द्वन्द्व र आक्रमण तुरुन्त रोक्न, र इमान्दारिताका साथ वार्ता पुनः सुरु गर्न आग्रह गर्दछ।’  थाइल्याण्डका प्रतिनिधि चेर्दचाइ चाइवैभिडले सुरक्षा परिषद्लाई सम्बोधन गर्दै मिडियालाई जारी गरिएको वक्तव्यमा भनिएको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयले भने थाइल्याण्डले बिहीबार ‘जानाजान, अकारण, र अन्तर्राष्ट्रिय कानुनविपरीत सैन्य आक्रमण’ गरेको दाबी गरेको छ, र अहिले थाई सीमामा थप सेना र सैन्य उपकरण परिचालन गरिरहेको आरोप लगाएको छ ।
‘यी योजनाबद्ध सैन्य तयारीहरूले थाइल्याण्डको आक्रामकता विस्तार गर्ने मनसाय र कम्बोडियाको सार्वभौमिकताको थप उल्लङ्घन गर्ने उद्देश्यलाई स्पष्ट रूपमा देखाउँछन्।’
कम्बोडियाको रक्षा मन्त्रालयले शनिबार एक विज्ञप्तिमा भनेको छ । कम्बोडियाले अन्तर्राष्ट्रिय समुदायलाई थाइल्याण्डको ‘आक्रामणलाइ कडा रूपमा निन्दा गर्न’ र थाइल्याण्डको सैन्य गतिविधिहरूको विस्तार हुन नदिन आग्रह गरेको छ ।
बैंककले भने विवादको समाधान आपसी वार्तामार्फत खोज्न चाहेको दोहोर्याउँदै सुरक्षा परिषद्लाई कम्बोडियाले जानाजान सार्थक वार्ताबाट टाढा रहनु र यस विषयलाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु दुःखद भनेको छ ।
थाइल्याण्ड र कम्बोडियाबीच ८१७ किलोमिटर लामो भूमि सीमाका विभिन्न अस्पष्टरूपमा निर्धारण नभएका बिन्दुहरूमा अधिकारको विषयमा दशकौँदेखि विवाद चलिरहेको छ ।
यी विवादहरूमा प्राचीन हिन्दू मन्दिरहरू  ता मोअन थोम र ११औँ शताब्दीको प्रेह विहेयर मन्दिर मुख्य केन्द्रविन्दु हुन् । १९६२ मा अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले प्रेह विहेयर मन्दिर कम्बोडियालाई दिएको थियो।
तर २००८ मा कम्बोडियाले उक्त मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्न खोजेपछि तनाव पुनः चर्कियो । त्यसपछि केही वर्षसम्म साना–ठूला झडपहरू भइरहे, जसमा कम्तीमा दर्जनौँ मानिसको ज्यान गएको थियो ।
कम्बोडियाले यस वर्ष जुन महिनामा अन्तर्राष्ट्रिय अदालतसँग थाइल्याण्डसँगका विवाद समाधान गर्न आग्रह गरेको जनाएको थियो । तर थाइल्याण्डले भने उक्त अदालतको क्षेत्राधिकारलाई कहिल्यै मान्यता नदिएको र आपसी वार्तामार्फत समाधान खोज्न रुचाउने बताउँदै आएको छ ।
अहिले भने क्याम्बोडियाले तत्काल युद्धविरामको प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि क्याम्बोडियाका राजदूत कायो चिअले सुरक्षा परिषद्मा आफ्नो देशले “निसर्त“ युद्धविरामका लागि आग्रह गरेको बताएका छन् ।
उनले नोम पेनले “विवादको शान्तिपूर्ण समाधान“ चाहेको बताएका छन् । थाईल्यान्डले तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ । यद्यपि सङ्घर्षविरामको प्रस्तावबारे थाईल्यान्डले सार्वजनिक प्रतिक्रिया जनाएको छैन ।
यसअघि थाईल्यान्डले क्याम्बोडियासँग सीमा जोडिएका आठ वटा जिल्लामा सैनिक शासन लागु गरेको थियो । सीमा विवाद एक्कासि चर्किँदा दुवै पक्षबाट शक्तिशाली अस्त्रहरू प्रयोग भएका छन् ।
द्वन्द्वमा दशौँ हजार मानिसहरू विस्थापित भएका छन् । थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले दुई पक्षबीच जारी झडपहरूले युद्धको रूप लिन सक्ने चेतावनी शुक्रवार दिएका थिए ।
उनका अनुसार दुई पक्षबीच विभिन्न १२ स्थानमा सङ्घर्ष चलिरहेको छ र त्यस क्रममा ठूला अस्त्रहरू पनि प्रयोग भएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top