NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी) बुधबार अशोज १ , २०८२
मंगलग्रहमा जीवनको संकेत फेला, कहिले बस्छ बस्ती ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
Reading Time: 1 min read
A A
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१६ साउन ,काठमाण्डौं ।
एउटा सामान्य भ्लगले नेपालको राजनीतिमा भूकम्प ल्याइदिएको छ। पूर्वनवयुवराज हृदयन्द्र शाहले आफ्नो जुम्ला भ्रमणबारे बनाएको भ्लगले एकातिर प्रशंसा बटुलिरहेको छ भने अर्कोतिर, जुम्लाकी माओवादी सांसद छिरिङ ल्हामु लामा रिसले ज्वालामुखी बनेकी छन्।
हृदयन्द्रको सादगीपन र आम युवाजस्तो व्यवहारको प्रशंसा राजावादीदेखि गणतन्त्रवादीसम्मले गरिरहँदा सांसद लामाले भने सामाजिक सञ्जालमा गालीगलौज र अपमानजनक शब्दसहित आफ्नो आक्रोश पोखेकी छन्।
बिहीबार सार्वजनिक भएको  १५ मिनेटको भ्लगमा हृदयन्द्र कतै पनि पूर्वनवयुवराजको रवाफमा देखिँदैनन्। आम युवाको जस्तो व्यवहार उनको देखिएको छ ।
उनी जुम्लाको एउटा सानो बेकरीमा पसेर कफी अर्डर गर्छन्। त्यहाँका सञ्चालकसँग उनको संवाद कुनै दुई साथीहरूबीचको गफजस्तो सुनिन्छ।
भित्तामा टाँसिएको जापानी कार्टुन ’एनिमे’ को पोस्टरबारे चासो राख्दै आफू पनि ’वान पिस’ जस्ता एनिमे हेर्ने गरेको बताउँछन् भने काठमाडौँ छाडेर जुम्लामा व्यवसाय गरिरहेका युवाको प्रशंसा गर्दै  उनले भनेका छन््, “धेरै युवाहरू विदेशिन्छन्, उहाँबाट केही सिक्नुपर्छ।“ 
भ्लगको सबैभन्दा मार्मिक क्षण तब आउँछ, जब एक स्थानीय युवती पञ्चकली बुढाले उनलाई सोध्छिन्, “हाम्रो नेपाल कहिले समृद्ध हुन्छ होला?” यसमा हृदयन्द्रले कुनै राजनीतिक भाषण दिँदैनन्, बरु भन्छन्, “मान्छेहरू सबैले राम्रो काम गरे भने, सबै कुरा राम्रो भयो भने हुन्छ होला। अलिकति हामी पनि लाग्नुपर्यो, आँट गर्नुपर्यो। अनि हुन्छ होला।” 
उनको यही सरल, सकारात्मक र जिम्मेवार जवाफले धेरैको मन जितेको छ। तर माओवादी सांसद यो भ्लग हेरेपछि ज्वालामुखी झै विष्फोट भएकी छन् । उनले ‘भोटे कुकुरको छाउरा’ देखि ‘साँढे’ सम्म भन्दै गालीगलौजमा उत्रिएकी छन् ।
हृदयन्द्रको प्रशंसा सहन नसकेकी सांसद लामाले फेसबुकमा लामो र आगो ओकल्ने स्टाटस लेखेकी छन्। उनले हृदयन्द्रलाई गाली गर्न कुनै कसर बाँकी राखेकी छैनन्।
सांसद समेत रहेकी उनले अशिष्ट टिप्पणी गर्दै लेखेकी छन्, जुम्लालाई चिनाउन उसको पूरै वंश जिजु बाजेहरुले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा एस आरामले बिलासी जीवन बिताईरहेको भोटे कुकुरको छाउरा हुर्के झै गरेर हुर्काएको साडे प्रवृत्ति जस्तैले चिनाउन पर्छ र  ?
उनले हृदयन्द्रको भ्रमणलाई “अपवित्र षड्यन्त्रको रचना“ भन्दै जुम्लाको इतिहास तोडमोड गरेको आरोप  समेत लगाएकी छन्, उनले लेखेकी छन् , छोरो हृदयन्द्रलाई काखमा चेपेरे आमा हिमानी शाहले नयाँ अवतार युट्युबबाट टिपेर ल्याएको एउटा भरिया को डाडमा टेकेर जुम्लाको भूमिमा फेरि पनि अपवित्र षड्यन्त्रको रचना गरिँदैछ यो माया जालमा कुनै पनि सचेत जुम्लाका बासी फस्ने छैनन् भन्ने मेरो विश्वास छ।
उनले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै लेखेकी छन्, “हुँदाहुँदै एउटालाई त करोडौं लगानी गरेर संसदभित्र नै भित्र्याइसके, जो आज अराजकता मच्चाउनमा रेकर्ड कायम गर्न राजा र गणतन्त्र दुवैको दानापानीमा उफ्रिरहेको छ।“
उनले “२३८ वर्षको राजतन्त्रले जुम्लामा सिटामोल पु¥याउन सकेन, गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवा पु¥यायो“ भन्दै हृदयन्द्रका पुर्खालाई दोष दिएकी छन्।
हृदयन्द्रको राजनीतिकभन्दा सामाजिक र सांस्कृतिक महत्वको प्रयोगले परम्परागत राजनीतिक शक्तिहरूलाई असुरक्षित बनाएको देखिएको छ ।
उनको नम्रता र आम जनतासँग घुलमिल हुने शैलीलाई नै उनीहरूले आफ्नो राजनीतिक अस्तित्वमाथिको खतराको रूपमा लिएका छन्।  सांसद लामाको आक्रामक र असहिष्णु टिप्पणीले उल्टै गणतान्त्रिक प्रणालीभित्र आलोचना र फरक विचारलाई कसरी हेरिन्छ भन्ने प्रश्न खडा गरेको छ।
एउटा सामान्य भ्लगले पैदा गरेको यो राजनीतिक सुनामीले नेपालको समाज कति ध्रुवीकृत छ भन्ने कुरालाई फेरि एकपटक उजागर गरिदिएको छ।
LS Auto
Tags: #भोटे कुकुरको छाउरो#माओवादी नेतृको विषवमन#हृदयन्द्रमाथि माओवादी

लोकप्रीय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

आर्थिक

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)
ताजा समाचार

केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

बुधबार अशोज १ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.