NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet मङ्लबार माघ ६ , २०८२
Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста मङ्लबार माघ ६ , २०८२
Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси मङ्लबार माघ ६ , २०८२
Букмекерская администрация Мелбет Казахстан: Обзор а еще Отклики मङ्लबार माघ ६ , २०८२
Погружаемся во безобидность Melbet: как скачать андроид бесплатно и вовсе не отпустить подвижные лайфхаки मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
Reading Time: 1 min read
A A
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० साउन , काठमाण्डौ ।

वर्षौंको प्रतीक्षा र राजनीतिक, प्रशासनिकउतारचढावकाबीच पूर्वाञ्चलविश्वविद्यालयअन्तर्गतको मेडिकल कलेज अन्ततः सञ्चालनमाआएको छ। २ दशकभन्दा बढीको निरन्तरको प्रयास स्वरुप यो मेडिकल कलेज संचालनमा आएकोहो ।

यसकालागि नेपालीकाँग्रेसका नेताएवं सांसदहरु डा. सुनिलकुमार शर्मा र डा. शेखर कोइरालाले विशेष समन्वयकारी भूमिका खेलेका छन्। वर्षौको अथक प्रयासपछि अन्नतआफूहरुको सामूहिक सपना पूरा भएको डा.सुनिलशर्माले प्रतिक्रिया दिएका छन् ।

मोरङ–३बाट प्रतिनिधि सभा सदस्य भएका शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र क्षेत्रको दीर्घकालीन विकासको ऐतिहासिक उपलब्धि मानेका छन् ।

यो मेडिकल कलेज सञ्चालनको प्रयास नयाँहोइन ।वि.सं. २०६१÷२०६२ तिरै सञ्चालनको तयारी पूरा भएपनिजनआन्दोलनका कारण प्रक्रिया रोकिएको थियो। त्यसपछि विभिन्न सरकार बने, मन्त्री फेरिए ।प्रतिनिधिहरू आए÷गए ।

तर मेडिकल कलेजको सञ्चालनकार्यान्वयनमाआउन सकेको थिएन । तत्कालिनपुष्पकमलदाहालनेतृत्वको सरकारमा, डा.सुनीलकुमार शर्माको पहलमा, मन्त्रिपरिषद् मार्फत कोशी अस्पतालसँग सहकार्य गरी मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेको थियो।

तर, विभिन्न कारणले उक्त निर्णय कार्यान्वयनहुन सकेको थिएन।निर्णय कार्यान्वयननहुने भएपछि, मेडिकल कलेज सञ्चालनको सपना फेरि नयाँ चरणबाट अघि बढाउनुपर्यो।

यसपटक योजनालाई पुनर्जीवित गर्न डा.शेखर कोइराला र डा.शर्मा दुवै अग्रसर भए। स्थायी समाधानकालागि दीर्घकालीन रणनीति तयार पार्दै, उनीहरूले लगातार प्रधानमन्त्री, मन्त्रीहरू र सम्बन्धितनिकायहरूसँग प्रत्यक्ष संवाद गरे।

सरकारी संयन्त्रमाआवश्यकनीतिगत सुधारका लागिदबाबसिर्जना गरे र पूर्वाञ्चलविश्वविद्यालयतथाचिकित्साशिक्षाआयोगसँगप्राविधिक र कानुनीप्रक्रिया पूरा गर्न सक्रियभूमिका खेले।

यहि अडिग प्रतिबद्धता, निरन्तर पहल र सशक्त संवादको परिणामस्वरूप, दुई दशकभन्दा बढी समयको प्रतीक्षापछि अन्ततः मेडिकल कलेज सञ्चालन सम्भव भएको हो।

डा.शर्मा भन्छन्, ‘यो केवल एउटा शैक्षिक संस्था सुरु हुनु मात्रहोइन, यो कोशी प्रदेशका जनताको स्वास्थ्य सेवा, शिक्षा र रोजगारीको क्षेत्रमा नयाँ युगको सुरुवातहो । लाखौँ नागरिकले अब आफ्नै देशमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।’

यस ऐतिहासिकउपलब्धिको अवसरमा डा.शर्माले योगदानदिने सबै पक्षप्रधानमन्त्री केपीशर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा.शेखर कोइराला, राष्ट्रिय सभा सदस्यगोपी अछामी, गठबन्धन सरकारका नेता, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, पूर्वाञ्चल विश्वविद्यालयका कुलपति र डिन, मोरङका स्थानीय नेता, संघ÷संस्था, बुद्धिजीवी र आमनागरिकप्रतिआभार व्यक्त गरेका छन् ।

यस्तै पूर्वाञ्चलविश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले सामाजिक सञ्जालमा लेख्दै मेडिकलकलेज सञ्चालनलाई ‘विश्वविद्यालय स्थापनाको २ दशकपछि प्राप्त ऐतिहासिकउपलब्धि’भनेका छन्।

उनले लेखेका छन्, ‘यस क्षेत्रका सांसद नेपालीकांग्रेसका नेतामा. डा. शेखर कोइरालाज्यू, मा.डा.सुनीलशर्माज्यू, जन प्रतिनिधिज्यूहरू, विश्वविद्यालयकापदाधिकारीज्यूहरू सबै प्रतिहार्दिक आभार, धन्यवाद, बधाई ।’

जनप्रतिनिधिभनेको केवल पद धारण गर्ने व्यक्तिमात्रहोइन, जनताको सपना, पीडा र आकांक्षालाई आफ्नो ढुकढुकीमा बोकेर हिँड्ने जिम्मेवार अभिभावकपनिहो ।

चाहे संसदमाजनताकापक्षमा कडा अडान राख्ने संदर्भमाहोस् वाजनताकाबीचमा सेवा गर्ने विषयमा डा.सुनीलकुमार शर्मा जनताको अभिभावक बनेर उभिएका छन् ।

उनी भन्छन्, मेरो राजनीति सत्ताको सुविधाहोइन, सेवाको संकल्पमाआधारित छ । जनताको आवाज सुन्ने धैर्य, समस्या समाधान गर्ने दृढता, र परिणाम देखाउने क्षमताआफ्नोपहिचानबनोस भन्ने उनको चाहाना छ, सोहीअनुसार उनी देखिएकापनि छन् ।

आफ्नो क्षेत्रका स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा देखाएको निरन्तर पहलले उनले प्रमाणित गरेका छन् कि जनप्रतिनिधिभनेको केवलवाचा गर्ने होइन, प्रत्यक्ष परिणामका लागिजिम्मेवारीपूर्वक काम गर्ने हो ।

यो उपलब्धिले देखाएको छ कि उनले आफ्नो मतदातालाई गरेको वाचा पूरा गरेका छन् र निर्वाचित भएपछिको छोटो अवधिमै ऐतिहासिक सफलताहासिल गरेका छन् ।

उनको कर्मले पुष्टि गरेको छ कि उनीकेवल सांसद मात्रहोइनन्, एक आदर्श, एक प्रेरणा र नेतृत्वकालागि अनुकरणीय उदाहरण हुन् ।

स्थानीयवासीहरूले मेडिकल कलेज सञ्चालनलाई क्षेत्रको इतिहासमानयाँअध्यायका रूपमा स्वागतगर्दै, यसले प्रदेशको स्वास्थ्य, शिक्षा र रोजगारीको स्वरूपलाई पूर्णरूपमा परिवर्तन गर्ने विश्वास व्यक्त गरेका छन्।

डा.शर्मा प्रतिनिधिसभाकातलब–भत्तानलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मनिःशुल्क स्वास्थ्यशिविरहरू सञ्चालनगर्दै आएका छन्।

यस्ता शिविरहरूमाउपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमाल्याई निःशुल्कउपचारको व्यवस्थामिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमाआफ्नै निर्वाचन क्षेत्रकालागि समर्पित ५० शय्याको निःशुल्कक्याबिन स्थापना गरिएको छ। पार्टी वापहिचानको आधारमानभई सबै नेपालीलाई समान रूपमा सेवापुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्।

उनकायी मानवीय कार्यहरूले ‘नेताभनेको जनताको साँचो अभिभावकहो भन्ने सन्देशलाई बलियो बनाएका छन्।

Tags: #डा.सुनिलशर्मा#पूर्वाञ्चलविश्वविद्यालय#मेडिकल कलेज

लोकप्रीय

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२

Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси

मङ्लबार माघ ६ , २०८२

विचार

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२

Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२
Melbet

Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Букмекерская администрация Мелбет Казахстан: Обзор а еще Отклики

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२

Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.