NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२
Reading Time: 1 min read
A A
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
६ भदौ , काठमाण्डौ ।
दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्पआएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूकाअनुसार, हाल सम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन।
अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको थियो।
चिलीको नेभी हाइड्रो ग्राफिक तथा ओसनो ग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनीजारी गरेको छ। तर यसको मूल्याङ्कन भइरहेको बताइएको छ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले सुरुमा यसको तीव्रता ८.० म्याग्निच्युड बताएको थियो, तर पछि त्यसलाई घटाएर ७.५ म्याग्निच्युड कायम गरियो।  सर्वेक्षणले भूकम्प ११ किलोमिटरको गहिराइमा गएको पनि जानकारी दिएको छ।
अमेरिकी सुनामी चेतावनी प्रणालीले ड्रेक प्यासेजको भूकम्पपछि कुनै चेतावनी जारी गरेको छैन।  यद्यपि, प्रशान्त सुनामी चेतावनी केन्द्रले चिलीका लागि संक्षिप्त चेतावनी जारी गरेको छ।
रोयटर्सको रिपोर्टअनुसार, चिली स्थित नौसेना जल सर्वेक्षण तथा समुद्र विज्ञान सेवाले चिलीको अन्टार्कटिक क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरेको छ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार, भूकम्प अर्जेन्टिनाको दक्षिणी सहर उशुआइयाबाट ७०० किलोमिटर दक्षिण–पूर्वमागएको थियो, जहाँको जनसंख्या करिब ५७,००० छ।
भूकम्पबाट हालसम्म कुनै मानवीय क्षतिवा भौतिक क्षतिको खबर आएको छैन। रिपोर्टहरूका अनुसार, भूकम्प अमेरिकाको दक्षिणी भागमा यूटीसी  समय अनुसार बिहान २ः१६ बजे गएको थियो।
यसअघि पनि मे २०२५ मा यसै क्षेत्रमा७.५ म्याग्निच्युडको भूकम्पगएको थियो। गतजुलाई ३० मा रसियाको पूर्वी प्रायद्वीप कामचाट्का मा विश्वकै छैटौँ ठूलो भूकम्प गएको थियो।
यसको तीव्रता ८.८ म्याग्निच्युड थियो। यसका कारण कामचाट्कामा ५ मिटर उचाइसम्मको सुनामीआएको थियो।  भूकम्पको कारण धेरै भवन हरूमा क्षतिपुगेको थियो।
यसको केन्द्र जमिनमुनि १९.३ किलोमिटरको गहिराइमा थियो। भूकम्पपछि रसिया, जापान, अमेरिका र दक्षिण अमेरिकाका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो।
ती क्षेत्रमाहल्का सुनामीका छालहरू देखिएका थिए।   ड्रेक प्यासेज दक्षिण अमेरिकाको केप हर्न र अन्टार्कटिकाको दक्षिण शेटल्याण्ड टापुहरू बिचमा अवस्थित एउटा गहिरो र फराकिलो जलमार्ग हो।
यसले दक्षिण–पश्चिमी एटलान्टिक र दक्षिण–पूर्वी प्रशान्त महासागर हरूलाई जोड्दछ। ड्रेक प्यासेज यस्तो क्षेत्रमा अवस्थित छ जहाँ स्कोटिया प्लेट, दक्षिण अमेरिकी र अन्टार्कटिक टेक्टोनिकप्लेटहरू भेटिन्छन् ।
त्यसैले यो क्षेत्र भूकम्पको जोखिममा छ। ७ वा सोभन्दा बढी म्याग्निच्युडका भूकम्पहरू ठूला भूकम्प मानिन्छन् र यदितिनीहरू मानव बसोबासको नजिक गएमा ठूलो विनाश निम्त्याउन सक्ने क्षमता राख्छन्।
यद्यपि, यस अवस्थामा, भूकम्पको केन्द्रविन्दु टाढा भएकाले प्राकृतिक रूपमै सुरक्षाप्रदान गरेको बताइएको छ ।  भूकम्पले अन्य देशहरूमा तत्काल कुनै विपत्ति ल्याएको छैन।
यद्यपि, अधिकारीहरूले दक्षिणी महासागर भित्रका जहाजहरू र अनुसन्धान केन्द्रहरूलाई तयारी अवस्थामा रहन सावधानी गराएका छन्।
प्रशान्त सुनामी चेतावनी केन्द्र जस्ता अन्तर्राष्ट्रिय पर्यवेक्षण केन्द्रहरूले अझै पनि सम्भावित दोस्रो खतराहरूका लागि स्थितिको निगरानी गरिरहेका अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
LS Auto
Tags: #शक्तिशाली भूकम्प#सुनामीको चेतावनी

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.