×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतविरूद्ध खेल्न नेपालको प्रारम्भिक टोली घोषणा

१० आश्विन २०८२

१० असोज , काठमाण्डौ ।

आगामी अक्टोबर २६ मा भारतको सिक्किममा हुने मैत्रीपूर्ण महिला फुटबल खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

Advertisement

नवनियुक्त प्रशिक्षक नवीन न्यौपानेले भातरविरूद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका हुन् । उनी हिजोमात्रै नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका हुन् ।

आगामी अक्टोबर २६ मा भारतको सिक्किमा हुने खेलका लागि न्यौपानेले पहिलो चरणमा ३५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

टोलीमा अधिकांस अनुभवी खेलाडीले स्थान बनाउदा हिराकुमारी भुजेल र दीपा शाहीलाई पुनरागमन गर्ने मौका हुनेछ ।

यस्तै सुशीला चौधरी, लिला जोशी, नेहा चौधरी, सेनु परियार, सुक्रिया मिया, पूर्णिमा राई, मिना देउवा र जेनिफर मगर जस्ता युवा खेलाडीलाई पनि मौका दिइएको छ ।

Advertisement

यीबाहेक टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, बिमला बिक, पूजा राना, अमृता जैशी, सजनी थोकर, बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, तुलसा बोहोरा, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, सावित्रा भण्डारी रहेका छन ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top