×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

बर्दियामा ‘सखिया नाच’ को रौनक

१७ आश्विन २०८२

१७ असोज , काठमाण्डौ ।

बर्दियाको थारु समुदायमा अहिले ‘सखिया नाच’ को रौनक भरिएको छ । दसैँअघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने यो नाचले थारु गाउँबस्तीमा उल्लास ल्याएको छ ।

Advertisement
Advertisement

राजापुर नगरपालिका –५ खल्लाजयपुर, यो थारु गाउँमा दसैँ सुरु भएसँगै सखिया नाच सुरु भएको हो । खल्लाजयपुरका बडघर प्रदेशी चौधरीका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् ।

जति धेरै मादल बज्यो त्यति रौनक आउँछ । २० देखि २५ जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोली र रातै रङको रिबन लगाउने गर्छन् ।

महाभारत कथासँग जोडिएको सखिया नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ । धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको यो नाचमा थारु समुदायका हरेक देवीदेउताका नाम सम्बोधन गरेर सखिया गीत गाइन्छ ।

“नया पुस्ताले आफ्नो सस्कृती बिर्सदै गएको र थारु सस्कृती जोगाइ राख्न पनि यो नाचलाई सधै निरन्तरता दिने गरेको स्थानीयहरु बताउँछन् ।

सामूहिक नाचिने सखिया नाचले एकातर्फ गाउँमा दसैँ आएको देखाउँछ भने अर्कातिर सुनसान हुने गाउँको मोहोललाई एकाएक उल्लासमय बनाउँछ । सखिया थारु लोकभागवत पुराण हो ।

दसैंमा थारु जातिका महिलाहरुले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृतिविदहरु बताउँछन् । जसको आरम्भ नै समरौटी (मंगलाचरण) बाट हुन्छ ।

दसैँमा सखिया नाचको बीच–बीचमा पैंयाँ पनि नाचिन्छ । पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनीरुपी बठिनिया (युवती) र कृष्णरुपी मदाल बजाउने युवाहरु एकअर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ ।

Advertisement

पैंयाँलाई कृष्ण र गोपिनीबीचको रासलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतविहीन सामूहिक नृत्य हो । त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मडरियाहरुले आफैं नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top