NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी आइतवार कार्तिक ९ , २०८२
वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध आइतवार कार्तिक ९ , २०८२
आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने आइतवार कार्तिक ९ , २०८२
Next
Prev

समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

आइतवार कार्तिक ९ , २०८२
Reading Time: 1 min read
A A
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ कार्तिक, काठमाण्डौ ।

मन्त्रीहरूमा काम गर्ने इच्छा शक्ति भयो भने छोटो अवधिमा नै धेरै काम गर्न सकिँदो रहिछ भन्ने उदाहरण बनेका छन् सुशीला कार्की नेतृत्वका महत्त्वपूर्ण तिन मन्त्रालय समालेका मन्त्री कुलमान घिसिङ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएपछि अन्धकारमा रहेको देशलाई रातारात उज्यालो बनाएर उदाएका कुलमान यति बलो ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तिन वटा मन्त्रालयका मन्त्री छन् ।

उनी दिन रात नभनी आफ्नो काममा दत्तचित्त भएर लागि परेका छन् । बाढी पहिरोले राजमार्ग अवरुद्ध गर्दा त्यही पुग्छन् त तिहारमा बत्ती पो जान्छ कि भनेर पावर हाउसमा नै आफै जान्छन् ।

अनि आफ्नो मातहतमा रहेका मन्त्रालयमा भई रहेका काम कारबाही प्रति पनि त्यतिकै संवेदनशील देखिएका छन् । उनले एक पछि अर्को मन्त्रालयमा बर्षौंदेखि अलपत्र रहेका योजनाहरूको सुची तयार परेका छन् र एक पछि अर्को गर्दै अनुगमन पनि गर्छन् ।

अनि निर्माण कम्पनीहरूलाई बोलाउँछन् र काम न गर्नेलाई बिदा गर्ने रणनीति लिएका छन् । तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरी वर्षौँदेखि आयोजना अलपत्र पार्ने निर्माण कम्पनीविरुद्ध ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ आक्रामक रूपमा अघि बढेका छन्।

आफूले समालेका मन्त्रालयमा भएका निमार्णका ढिला सुस्ती विरुद्ध मन्त्री घिसिङले एक पछि अर्को गर्दै कठोर निर्णय लिन थालेका हुन् । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ ।

साबिकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न असोज ३० गते १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ ।

यससँगै, सडक विभाग अन्तर्गतका तुम्लिङ्टार, इलाम, हेटौँडा र नेपालगन्ज डिभिजन कार्यालयले आफ्ना मातहतका ४० ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका छन्।  तुम्लिङ्टारले १७, इलामले १२, हेटौँडाले ७ र नेपालगन्जले ४ ठेक्का तोड्ने तयारी गर्दै सार्वजनिक सूचना जारी गरेका छन्।

यसअघि नै देशभरका विभिन्न डिभिजन कार्यालयहरूले ६८ ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइसकेका छन्। मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । ठेक्का लिने तर काम नगर्ने बानी अब चल्दैन भन्ने प्रष्ट निर्देशन मन्त्री घिसिङले मातहतका निकायहरूलाई सुरुमा नै दिएका थिए ।

ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृति तत्काल अन्त्य गर्न मन्त्री घिसिङ अहो रात्र खटी रहेका छन् । तोकिएको अवधिभित्र निर्माण सम्पन्न नगर्ने, पटक–पटक म्याद थपेर पनि काम नगर्ने र कार्यस्थलमा उपस्थित नहुने ठेकेदारहरूले सार्वजनिक खरिद ऐन उल्लङ्घन गर्ने ठेक्दारलाई सचेत गराउने, जरिवाना गराउने, ठेक्का तोड्ने देखि कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामका अनुसार ठेक्का सम्झौता अनुसार काम नगरेकाले कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अघि बढाइएको छ।

कार्यालयका अनुसार, “बारम्बार मौखिक र लिखित अनुरोध गर्दा पनि ठेकेदारले कुनै चासो नदेखाएपछि सम्झौताका प्रावधानअनुसार जमानत र धरौटी रकम जफत गर्ने, बाँकी कामको मूल्याङ्कन गरी कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।

रद्द गरिएका ठेक्काहरू आर्थिक वर्ष २०६८ र ६९, २०७० र ७१, २०७३ र७४ र २०७४ र ७५ बिच सम्झौता भएका हुन्।

उता सडक डिभिजन कार्यालयहरूले ढिला सुस्ती गर्ने ठेकेदारहरूलाई १५ दिनभित्र कार्यालयमा उपस्थित भई काम सक्ने संशोधित तालिका, स्रोत–साधन परिचालन योजना र ठेक्का नतोड्ने प्रमाणसहित स्पष्टीकरण दिन सार्वजनिक आह्वान गरेका छन्।

यदि तोकिएको समयमा काम सुरु गर्ने तत्परता नदेखिएमा, ठेक्का सम्झौता अन्त्य, कालोसूचीमा दर्ता, कार्यसम्पादन जमानत र धरौटी रकम जफत, पेस्की रकम र १० प्रतिशत ब्याज असुल गर्ने र बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुल गर्ने चेतावनी दिइएको छ।

जनताको करबाट बनेका आयोजना वर्षौँ अलपत्र पार्ने कम्पनीलाई संरक्षण मिल्दैन भन्दै मन्त्री घिसिङ अब काम गर्नेले मात्रै ठेक्का पाउने अवस्था सृजना गर्न लागि परेका छन् ।

यससँगै, देशभरका अधुरो आयोजना र ‘रुग्ण ठेक्का’ समीक्षा गरेर चरणबद्ध रूपमा सबै निष्क्रिय र असफल कम्पनीमाथि कारबाही गर्न तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्री कुलमान घिसिङले सुरुवात गरेको यो कदमले सार्वजनिक ठेक्का प्रणालीमा जवाबदेही संस्कृति ल्याउने अपेक्षा गरिएको छ। तर, कारबाहीका साथसाथै योग्य र भरपर्दा ठेकेदारलाई प्रोत्साहन दिन सके मात्र यो नीति दीर्घकालीन रूपमा सफल हुनेछ।

Tags: #ठेक्दारलाई कुलमानले नछोड्ने

लोकप्रीय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२

विचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२

थप समाचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान
अन्तर्राष्ट्रिय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
ताजा समाचार

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम
अन्तर्राष्ट्रिय

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
Breaking news

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आइतवार कार्तिक ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२

हालका पोस्टहरू

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.