रुखको हाँगाले लागेर मृत्यु

धरान उपमहानगरपालिका – ६ पानमारा स्थित विशाल चौकमा रुखको हाँगाले लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार बिहान घर नजिकैको जंगलमा सुकेको रुख काट्ने क्रममा हाँगा झरेर लाथ्दा स्थानिय ५० वर्षीय लम्दाथाङ आङदम्बेको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top