NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर बुधबार पुस १६ , २०८२
समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध? बुधबार पुस १६ , २०८२
नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती बुधबार पुस १६ , २०८२
बंगलादेशमा १२औँ दिनमा तेस्रो हिन्दुको हत्या बुधबार पुस १६ , २०८२
Next
Prev

समाचार

नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

बुधबार पुस १६ , २०८२
Reading Time: 1 min read
A A
नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ पुस , काठमाण्डौ ।

जर्मनीमा नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा ठूलो रकमसहित बैंक लुटिएको छ । पश्चिमी सहर गेल्सेनकिर्शेनमा नयाँ वर्ष आउन केही दिन मात्र बाँकी रहँदा ठूलो परिमाणको बैंक डकैती भएको खुलासा भएको छ ।

उक्त सहरस्थित एक बैंकबाट करिब ३ करोड युरो बराबरको नगद, सुन तथा बहुमूल्य गरगहना चोरी भएको जर्मन प्रहरीले जनाएको छ । जर्मन सञ्चारमाध्यम डीडब्ल्यूका अनुसार यस घटनालाई पछिल्ला वर्षहरूमा जर्मनीमा भएका सबैभन्दा ठूला र योजनाबद्ध बैंक डकैतीमध्ये एक मानिएको छ ।

LS Auto

डकैतीको पुष्टि मंगलबार मात्र सार्वजनिक गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार डाका समूहले बैंकको भूमिगत पार्किङ प्रयोग गरी भित्र प्रवेश गरेका थिए। त्यहाँबाट पर्खाल ड्रिल गर्दै उनीहरू बैंकको भल्टसम्म पुगेको अनुमान गरिएको छ ।

डकैतीमा प्राविधिक रूपमा दक्ष र संगठित गिरोह संलग्न रहेको प्रहरीको शंका छ । लुटेराहरूले करिब ३ हजारभन्दा बढी सेफ–डिपोजिट बक्स तोडफोड गरेका थिए । ती बाकसहरूमा ग्राहकहरूले राखेको नगद, सुन तथा गरगहना रहेको बताइएको छ ।

प्रत्येक बाकसको औसत बीमित मूल्य करिब १० हजार युरो मान्दा प्रारम्भिक क्षति करिब ३ करोड युरो पुगेको प्रहरीको अनुमान छ । सोमबार भवनभित्र फायर अलार्म बजेपछि आपतकालीन सेवाको टोली घटनास्थल पुगेको थियो ।

त्यसपछि मात्र बैंकभित्र भएको ठूलो डकैती सार्वजनिक भएको हो । उक्त घटनका केही साक्षीहरूले रातको समयमा पार्किङ ग्यारेजको भ¥याङमा भारी झोला बोकेका मानिसहरू देखेको बताएका छन्।

प्रहरीद्वारा जाँच भइरहेको सीसीटीभी फुटेजमा सोमबार बिहान सबेरै पार्किङ क्षेत्रबाट कालो रंगको अडी आरएस–६ कार बाहिरिएको देखिन्छ। कारमा सवार व्यक्तिहरूले अनुहार छोपेका थिए र प्रयोग गरिएको नम्बर प्लेट पहिले नै उत्तरी जर्मनीको हानोभर सहरबाट चोरी गरिएको पुष्टि भएको छ ।

घटनापछि बैंकका धेरै ग्राहकहरू आफ्नो सुरक्षित बाकसमा राखिएको सम्पत्तिबारे जानकारी लिन बैंक शाखा पुगेका छन् । कतिपयले बीमाले नछोप्ने खालको ठूलो क्षति भएको गुनासो गरेका छन् ।

प्रहरीले हाल ग्राहकहरूलाई व्यक्तिगत उजुरी दिन नआत्तिन आग्रह गरेको छ । बैंकले सम्पूर्ण क्षतिको विवरण संकलन गरी नियमित रूपमा अनुसन्धान निकायलाई उपलब्ध गराइरहेको जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहे पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । जर्मनीमा सन् २०२४ मा प्रहरी अधिकारीमाथि हुने हिंसात्मक घटनाको सङ्ख्या पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

सङ्घीय आपराधिक प्रहरी कार्यालयका अनुसार गत वर्ष यस्ता घटनाहरू ०.३ प्रतिशतले वृद्धि भई ४६ हजार ३६७ पुगेका छन् । आधिकारिक तथ्याङ्कअनुसार अधिकांश घटनामा कानुन कार्यान्वयनमा प्रतिरोध तथा प्रत्यक्ष शारीरिक आक्रमण समावेश छन् ।

साथै धम्की, दबाब र जानाजानी चोट पु¥याउने कार्यलाई पनि हिंसाका रूपमा वर्गीकृत गरिएको छ । देशभर एक लाखभन्दा बढी प्रहरी अधिकारीहरू हिंसात्मक घटनाबाट प्रभावित भएका छन्, जुन सन् २०१५ को तुलनामा उल्लेखनीय वृद्धि हो ।

पहिचान गरिएका शङ्कास्पदमध्ये धेरैजसो पुरुष रहेका छन् भने करिब एक तिहाइसँग जर्मन नागरिकता छैन । गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले प्रहरी तथा आपत्कालीन सेवाकर्मीमाथि हुने हिंसा दैनिक चुनौती बनेको बताएका छन् ।

सरकारले सजाय कडा बनाउने, कानुनी प्रक्रिया छिटो बनाउने र सुरक्षाकर्मीहरूको सुरक्षा मजबुत पार्ने उद्देश्यले नयाँ कानुनी सुधार ल्याउने तयारी गरिरहेको छ ।

Tags: #जर्मनीको बैंक लुटियो

लोकप्रीय

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

बुधबार पुस १६ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२

विचार

थप समाचार

निर्वाचन

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२
नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती
ताजा समाचार

नयाँ वर्षको मौका छोपेर फिल्मी शैलीमा बैंक डकैती

बुधबार पुस १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२

हालका पोस्टहरू

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

रविले पनि स्वीकारे ‘पार्नै नहुने मान्छे परे‘अब काटिन्छ

बुधबार पुस १६ , २०८२
चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

चीन–ताइवान तनावः कयौं उडानहरु रद्द, सर्वसाधारणलाई सिधा असर

बुधबार पुस १६ , २०८२
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

समानुपातिकमा आफन्त,सेलिब्रेटीदेखि नेता पत्नीसम्म,कसकसको विरोध?

बुधबार पुस १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.