NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

प्रदेश राजधानीका लागि विराटनगर महानगर जे गर्न पनि तयार

सोमवार अशोज २२ , २०७५
Reading Time: 1 min read
A A
प्रदेश राजधानीका लागि विराटनगर महानगर जे गर्न पनि तयार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,असोज २२
विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी बनाउन विराटनगर महानगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको छ ।

सोमबार विराटनगर महानगरपालिकामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेशको राजधानी विराटनगरबाट स्थानान्तर गर्ने चर्चा चलिरहेको भन्दै कुनै पनि हालतमा अन्यन्त्र सार्न नहुने धारणा राखे ।

उनले प्रदेश नम्बर १ को राजधानी विराटनगर नै उपयुक्त रहेको बताउँदै त्यसका लागि आफुले पनि विभिन्न निकायसँग छलफल गरिरहेको बताए ।

LS Auto

“विराटनगर महानगरपालिकामा अपूरा धेरै विकासका काम जारी छन् र, यो पूरा भएपछि यो सहर सुन्दरतम् हुनेछ” पराजुलीले भने “महानगरपालिकामा हामीले नेतृत्व लिएपछि विकासका कामलाई पुरा गर्दै लगेका छौँ ।”

उनले राजधानीका लागि आवश्यक सबैप्रकारका पूर्वाधारमा महानगरपालिकाले सहयोग गरेको र गर्ने बताएका छन् । उनले महानगरपालिकाले प्रदेशको राजधानी विराटनगरलाई बनाउन पूरा गर्नुपर्ने दायित्वमा कुनै कसर बाँकी नराख्ने बताए । राजधानी बनाउनका लागि महानगरले सच्याउनुपर्ने गल्तीहरु सच्याउन तयार रहेको मेयर पराजुलीको भनाई छ ।

१ सय ४ वर्षको ऐतिहासिक यो सहर राजनीतिक, आर्थिक, सामाजिकलगायत धेरै प्रकारका क्रान्तिको योद्धा भएको महानगरको ठहर छ । राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रकै अब्बल स्वास्थ्यसंस्था, शिक्षण संस्था तथा प्राविधिक ज्ञानका उत्कृष्ट संस्थाहरु, पूर्वाञ्चल विश्वविद्यालय विराटनगरमा रहेकोले यसले आकर्षित गरेको महानगरले जनाएको छ ।

महानगरले न्याय सम्पादनका लागि उच्च अदालत, क्षेत्रिय स्तरको विमानस्थल,सुरक्षा निकाय समेत रहेकोले र संसद, मन्त्रालय र अन्य धेरै प्रकारका पूर्वाधार निर्माण गर्न पर्याप्त मात्रामा जमिन रहेको जनाएको छ ।

मोरङ ब्यापार संघ , उद्योग संगठन मोरङको अगुवाईमा ६३ संघसंस्थाको संग्लग्नतामा स्थायी राजधानी बनाउनेबारे सृजना भएको जनदबाबले सत्तापक्षलाई पनि गम्भीर बनाएको महानगरको ठम्याई छ । यहाँ आवश्यक विभिन्न संरचना यथेष्ट रहेको र बनाउन पनि कठिन नहुने जनाउँदै राजधानीको विकल्प विराटनगरबाहेक नहुने निष्कर्ष महानगरले निकालेको छ ।

पत्रकार सम्मेलनमा विराटनगरका उद्यागी, ब्यापारी तथा विभिन्न संघसंस्थाका/क्षेत्रका प्रतिनिधिहरुको पनि उपस्थिती थियो ।

लोकप्रीय

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच
खेलकुद

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.