गायक सुनिल थापाको सोल्टिनी सेवारो गीत सार्वजनिक

८ साउन ८३, शनिबार

९ साउन , काठमाण्डौ ।

Advertisement

गायक सुनिल थापा मगरको स्वरमा नयाँ गीत सोल्टिनी सेवारोू सार्वजनिक भएको छ।

गीतको संगीत तथा बोल इनिश एन्जल राईको रहेको छ।

Advertisement

गीतमा सुनिल थापा मगर र रेबिका थापा मगरको जोडीले अभिनय गरेका छन्।

Advertisement

गीतको कोरियोग्राफी भूपेन्द्र रिखाम मगरले गरेका छन् भने निर्देशन तथा सम्पादन एकान्त मगरले गरेका छन्।

गीतको एरेन्ज राजु कार्कीले, मिक्सरमास्टरिङ प्रकाश केसीले र रेकर्डिङ बिप्लव अधिकारीले गरेका छन्।

गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो भने प्रोडक्सन म्यानेजमेन्ट योगेश रानाले गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top