सप्तरी २ मा उपेन्द्र यादव विजयी

सप्तरी २ मा उपेन्द्र यादव विजयी

२३ मंसिर, सप्तरी । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट विजयी भएका छन् ।

उपन्द्र २१ हजार ६ सय २० मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याए ।

यादव फोरम नेपाल र राजपाको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.