×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026

सांसदलाई दशैँखर्च दिने तयारी : ऐनमा ब्यबस्था नभएपछि बाटो खालिदिन मन्त्रालयलाई पत्राचार

२७ आश्विन २०७५

विराटनगर : प्रदेश १ का सांसदहरुलाई पनि दशैँ खर्च दिने तयारी भईरहेको पाईएको छ ।

प्रदेशसभाबाट पारित प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी ऐनमा दशैँ खर्च पाउने ब्यबस्था उल्लेख नभएपछि संसद सचिवालयले दशैँ खर्च पाउनेगरी कानुनी बाटो खोलदिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पत्राचार गरेको हो ।

Advertisement
Advertisement

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐनमा प्रत्येक महिना पारिश्रमिक तथा अन्य सेवा सुविधा पाउने ब्यबस्था छ । तर त्यसमा चाडपर्व खर्च पाउने वा नपाउने भन्ने कुरा स्पष्ट छैन ।

सांसदहरुले दशैँ खर्च लिनका लागि ऐननै संसोधन गर्नुपर्ने बाध्यात्मक अवस्था देखिएपछि संसद सचिवालयले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई राय माग्दै पत्राचार गरेको हो ।

Advertisement

सचिवालयले असोज १९ गते लेखेको पत्रमा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई समेत बोधार्थ दिईएको छ । ऐनमा स्पष्ट ब्यबस्था नभएको भन्दै पत्रमा स्पष्ट निर्णय गरिदिन दुवै मन्त्रालयलाई अनुरोध गरिएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top