सुनको भाउ ६ वर्षयताकै महंगो

आजको नागरिक दैनिकले सुनको भाउ ६ वर्षयताकै महंगो भएको समाचार छापेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ । यो भाउ २०६९ भदौयता सबैभन्दा महंगो रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top